भुपु ब्रिटिश गोर्खाहरुको पेन्सन सम्बन्धमा बेलायत सरकारले नयाँ स्किम बिहीबार घोषणा गर्दै

लण्डन । बेलायत सरकारले गोरखाहरुको पेन्सनका बारेमा गत वर्ष आह्वान गरेको परामर्शको नतीजा भोलि सार्वजनिक गर्ने भएको छ । बेलायती रक्षा मन्त्रालयद्वारा गरिने सो घोषणा कसरी गरिने भन्ने बारेमा प्रष्ट बताइएको छैन तर सोको बारेमा नेपाल सरकारलाई भोलि नै सम्बन्धित…









