KhabarUK

KhabarUK

एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो [सूची]

नेकपा एमाले

काठमाडौँ — नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो सदस्यहरुको नामलाई अनुमोदन गरेको हो । घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त…

दाङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, १९ जना घाइते

जिप दुर्घटना

दाङ । दाङको तुलसीपुरस्थित सिरखोला नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिकै…

आज अर्को १९ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्याे

मोडर्ना खोप

रासस । काठमाडौँ । कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार आठसय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बिहान १९ लाख ६५ हजार आठसय डोज खोप आएको जानकारी दिनुभयो ।…

स्थानीय कन्सर्भेटिभ पार्टीको महिला प्रमुख बनिन एनआरएनए यूकेको निबर्तमान अध्यक्ष पुनम गुरुङ

अध्यक्ष पुनम गुरुङ

लन्डन । बेलायतको नेपाली समुदायमा अगुवा महिला नेतृ एनआरएनए यूकेको निबर्तमान अध्यक्ष पुनम गुरुङ आफु बस्ने क्षेत्र; बेजिङस्टोकको स्थानीय कन्सर्भेटिभ पार्टीको महिला प्रमुखमा नियुक्ती भएकी छिन् । एनआरएनए यूकेको इतिहासकै पहिलो र एक मात्र महिला अध्यक्ष बनेर ईतिहास रचेकी नेतृ…

नेपाली काँग्रेसको १४औँ महाधिवेशन : आज १३४ पदमा उम्मेदवारी दर्ता

१४औँ महाधिवेशन

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । उहाँका अनुसार निर्वाचनको प्रक्रिया शनिबार…

आल्डरसट स्थित नेपाली सुन पसलहरुमा चोरीको प्रयास

अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र- मिनी नेपाल भनेर चिनिने शहर अल्डरसटमा रहेको नेपाली व्यवसायीद्वारा संचालित सबैभन्दा पुरानो गहना पसल न्यु लक्ष्मी ज्योलर्स पसलमा गएको राती चोरीको प्रयास भएको छ । पसलको मालिक लक्ष्मी राइका अनुसार पसलमा तीन तहको…

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

कांग्रेस महाधिवेशन

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार १ बजेदेखि सुरु हुने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनित हुनेछन् ।…

सभापतिमा साझा उम्मेदवार तयबारे छलफल गर्न नेताहरू पौडेल निवास पुगे

पौडेल निवास

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको…

महाधिवेशनको पूर्वसन्ध्यामा देउवा, पौडेल र सिटौला समूहमा विभाजन

नेपाली कांग्रेस

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षधर बीचमा स्पष्ट रूपमा विभाजन देखापरेको छ । महाधिवेशन सुरू हुन केही घण्टा बाँकी रहँदा पनि नेपाली कांग्रेसका दुवै पक्षमा सभापतिका लागि उम्मेद्‌वारी घोषणा गर्ने र त्यसैमा अडान कायम रहँदा दुवै पक्षमा…

भुपु गोर्खाहरुको माग सम्बोन्धन गर्न लिखितम सहमति भए अनुरुप बार्ता समिति गठन गर्न एनआरएनएको माग

भुपु गोर्खाहरु

एनआरएनएको गोरखा वेलफेयर समितिले आज एउटा प्रेस बिज्ञप्ति जारी गर्दै गत सेप्टेम्बर महिनामा सहमति भए अनुसार भुपु ब्रिटिश गोर्खाहरुको माग सम्बोधन गर्न लिखितम सहमती र तय भए अनुसार नेपाल सरकार र बेलायत सरकारबिच यथाशिघ्र बार्ता गर्न बार्ता समिति गठन गर्न…