KhabarUK

KhabarUK

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता, दुई मन्त्रीले दिए राजीनामा

दुई मन्त्रीले दिए राजीनामा

पोखरा — नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउने भएका छन्…

पूर्वफुटबलर ब्रिटिश गोर्खा भेटरान डम्बरसिंह गुरुङको हृदयघातबाट निधन

डम्बरसिंह गुरुङ

पोखरा — पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको बुधबार पोखरामा निधन भएको छ । ७१ वर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कने क्रममा नाउँडाँडामा उनले चलाएको कारले कुकुरलाई ठक्कर दिएको थियो । स्थानीयले…

हालै सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनका निर्वाचन पारीणाम यस्तो रहेका छन

स्वतन्त्र बिद्यार्थी युनियनका निर्वाचन

विद्यार्थीको नेतृत्वदायी संस्था मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगभग सकिएको छ । फाट्टफुट्ट केहि क्याम्पसमा निर्वाचन हुन नसके पनि अधिकांश क्याम्पसको मतपरिणाम सार्वजनिक भइसकेको छ । मिनी निर्वाचनका रुपमा स्ववियु चुनावलाई राजनीतिक दलले हेरेपनि यो पटक विद्यार्थीहरूमा खासै उत्साह देखिएन…

मानहानि मुद्दामा राहुल गान्धीलाई २ वर्ष जेल सजाय, १० हजार धरौटीमा रिहा

राहुल गान्धी

भारत — भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त…

सभामुखको अधिकार कटौती गर्नुपर्ने सत्तारुढ गठबन्धनका सांसदहरूको प्रस्ताव

सभामुख देबराज घिमिरे

काठमाडौँ — सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलका सांसदहरूले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राख्दै सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदहरूले सभा…

दलित भएकै कारण सांसदले समेत काठमाडौंमा डेरा पाएन

सांसद तुलप्रसाद विश्वकर्मा

काठमाण्डौ । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार वेलावेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नुहुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा…

काठमाडौं सिडिओ कार्यालयबाटै नक्कली नागरिकता बनाउने पाँच जना पक्राउ

नक्कली नागरिकता

काठमाण्डौ । तिब्बती नागरिक लगायतलाई नक्कली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैर-नागरिकलाई नागरिकता दिलाएको आरोपमा पाँच जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । झापा घर भई इमाडोल बस्ने ४७…

चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचन्ड

प्रधानमन्त्री प्रचन्ड

काठमाडौँ — प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई…

प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत…

रवि लामिछाने बिरुध्द राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

रवि लामिछाने

काठमाडौँ — महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका हुन् । तलबाट सिफारिस भएर आएको प्रतिवेदन अनुसार मुद्दा नचलाउने निर्णय भएको हो ।…