KhabarUK

KhabarUK

एन्फामा ७ पदाधिकारीद्वारा कार्यसमितिको बैठक माग

अखिल नेपाल फुटबल संघ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षससहित सात पदाधिकारीले केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै बिहीबार एन्फा सचिवालयमा निवेदन दर्ता गरेका छन् । उनीहरूले बैठकको माग गरे पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन्…

‘खाल्टेको ‘आच्युँ’ कांग्रेसको शिखर चुम्न लागेछ !’ उपसभापति धनराजको राजनितिक फड्को

धनराज गुरुङ

काठमाडौँ – पञ्चायतमा राजकाज मुद्दामा तीन वर्ष जेल सजाय कटाएपछि स्याङ्जाका खगेन्द्रराज रेग्मी पढाउनका लागि स्थानीय दहधुम माविमा खटाइए । उनी तत्कालिन खाल्टे शीतल चौपारी गाउँपालिकाको दहधुम माविमा विज्ञान र गणित पढाउन पठाइएका थिए । कांग्रेसमा आस्थावान् उनलाई पार्टीले छुट्टै…

ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्नूस् नत्र माफी माग्नूस् : प्रचन्ड

अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६०…

रक्षामन्त्री डा मिनेन्द्र रिजालले दिए राजीनामा

डा मिनेन्द्र रिजाल

रासस काठमाडौँ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको हो । ‘नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो…

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापति

धनराजले झिनो अन्तरले गच्छदारलाई पराजित गरे काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत…

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप लामिछनेलाई कप्तानकाे जिम्मेवारी

सन्दीप लामिछने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई दिएकाे छ…

कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित

शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । १४औँ महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा देउवालाई निर्वाचित गरेको हो । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भए । देउवाले २७३३…

ओमिक्रोन भेरियन्टका कारण बेलायत सरकार दबाबमा

बेलायत सरकार दबाबमा

नयाँ कोरोना भाइरस- ओमिक्रोन भेरियन्टको कारण संक्रमण बढेपछि बेलायत सरकार दबाबमा परेको छ । बुस्टर डोज खोपको माग अत्यधिक हुँदा नेसनल हेल्थ सर्भिसको वेबसाइट क्र्यास हुनुका साथै परीक्षण किटको समेत अभाव भएको छ । खोप केन्द्रहरुमा लामो लाइन देखिएको छ…

भूपू गोर्खा सैनिकको आन्दोलन विफल हुने खतरा

भुपु गोर्खाहरु

काठमाडौं । सरकारले समयमै वार्ता समिति नबनाउँदा वेलायती सैनिकसरह सुविधाको माग राख्दै आएको भूतपूर्व गोर्खा सैनिकको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको आन्दोलनरत् पक्षले बताएका छन् । भुतपूर्व गोरखा संघर्ष समितिले आईतबार पत्रकार सम्मेलन गरी नेपाल सरकारकै लापरवाहीले गर्दा वेलायतसँगको वार्ता…

दोस्रो चरणको मतदान सम्पन्‍न, मतगणना सुरु

मतदान सम्पन्‍न, मतगणना सुरु

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२…