KhabarUK

KhabarUK

हालसम्मको परिणाम अनुसार यस्तो बन्यो का‍ंग्रेसको पदाधिकारी टिम

का‍ंग्रेसको पदाधिकारी टिम

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नयाँ नेतृत्वको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भए । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले…

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने एमालेको अडान

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । संसदका निकास दिन नसकेको भन्दै एमाले सापकोटाको राजीनामा मागेको हो । एमाले महासचिव शंकर पोखरेलले सभामुखले आफ्नो गल्ती सच्याउन नसकेकाले मार्गप्रशस्त गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको दोस्रो पूर्ण…

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित

डा. धनन्जय रेग्मी

रासस । काठमाडौं, पुस २ गते । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी माथि छानविन गर्न समिति गठन भएको छ । बोर्ड सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँ माथि छानविन गर्न समिति गठन गरेसँगै रेग्मी निलम्बनमा परेको…

सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन दिन्नौं : अध्यक्ष नेपाल

माधवकुमार नेपाल

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन नदिने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन…

क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाले फोन गरेर खेलाडीको कारवाही सम्बन्धमा सोधपुछ

प्रधानमन्त्री देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन् । शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ (क्यान)…

विदेशमा बस्ने नेपाली नागरिकका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री खाँण

गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली संघका पदाधिकारीसँग गृहमन्त्रालयमा बिहीबार भएको छलफलमा…

सहमहामन्त्रीमा आङदाम्बे, उपाध्याय र परियार विजयी

सहमहामन्त्री

रासस । काठमाडौँ । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । बिहीबार महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि सहमहामन्त्री पदको मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले महिला,…

‘मिस वर्ल्ड’को ग्रान्ड फिनाले अन्तिम समयमा स्थगित, सुन्दरीहरु देश फर्किँदै

सुन्दरीहरु देश फर्किँदै

एजेन्सी । सन् २०२१ को ‘मिस वर्ल्ड’ को शुक्रबार हुन लागेको उपाधि छिनोफानो कार्यक्रममा अन्तिम समयमा स्थगित भएको छ । विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनालेको सबै तयारी भइसकेको अवस्थाम स्थगित भएको हो । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको…

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

गगन र विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् । गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन् ।…

क्रिकेटरमाथिको कारबाही अन्यायपूर्ण : क्यानकै सदस्यहरू

क्यानकै सदस्यहरू

काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि अन्यायपूर्ण कारबाही गरेको क्यानकै केन्द्रीय सदस्यहरूले बताएका छन् । खेलाडी वर्गीकरणको विषयमा आवाज उठाउँदा कारबाही गर्नु उचित नभएको उनीहरूको भनाइ छ । गत कात्तिक…