माओवादीको सम्मेलन महाधिवेशनमा रूपान्तरण, काठमाडौँ प्रज्ञाप्रतिष्ठानमा आजदेखी शुरु
काठमाडौँ — नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन (११–१३ पुस) लाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । स्थायी समितिको निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन…









