KhabarUK

KhabarUK

भागबण्डा मिलाउन राज्यकोषमा भार, गण्डकीमा अब १२ वटा मन्त्रालय

१२ वटा मन्त्रालय

पोखरा : गण्डकी प्रदेशमा अब १२ वटा मन्त्रालय भएका छन् । प्रदेश सरकारले कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय संख्या बढाएको हो । सत्तारुढ गठबन्धनले भागबण्डा मिलाउन अन्य प्रदेशमा पनि मन्त्रालयको संख्या बढाएको छ । गण्डकीमा मन्त्रीको संख्या भने यसअघि नै…

बेलायतबासी जगदिश गुरुङले रचना गर्नुभएको “तिमी फुल बनेर” बोलको गीत सार्वजनिक

"तिमी फुल बनेर"

लन्डन । पुरानो घर पर्यटकिय गाउँ स्याङ्जा शिरुबारी भई हाल बेलायत बस्दै आउनु भएका भुपु ब्रिटिश गोर्खा लाहुरे जगदिश गुरुङ्गले रचना गर्नुभएको “तिमी फुल बनेर” बोलको गीत पुष्कर सुनुवारको युट्युब च्यानलमा सार्वजनिक भएको छ । सर्बजनिक भएको केही घण्टामै गीत…

विबिध कार्यक्रमसहित हर्षोलासकासाथ तमु धिं यूकेले तो-ल्होछार मनाइयो

तमु धिं यूकेले तो-ल्होछार

अल्डरसट । गत बर्ष कोभिड १९ कारण भर्च्युल ल्होछार मनाएको तमु धिं यूकेले यसपटक भने अल्डरसट स्थित एम्पायर हलमा बिबिध कार्यक्रमसहित हर्षोलासकासाथ भब्य अनि सभ्य रुपमा “तो ल्हो/बाघ बर्ग” ल्होछार मनाएको छ । हिजो डिसेम्बर २६ तारिख २०२१ साल आइतबार…

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

आठौँ राष्ट्रिय महाधिवेशन

काठमाडौँ — नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्ग बन्दसत्र सुरु भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा सोमबार बिहानदेखि बन्दसत्र सुरु भएको हो । बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम…

नेकपा एसको १४ सांसदका पद खारेजीसम्बन्धी रिटमा पेशी ताेकियाे

१४ सांसदका पद खारेजी

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एमालेले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही सिफारिस…

सोलु दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुईजना इन्जिनियरको मृत्यु, एक घाइते

दुधकोशी हाइड्रोपावर

सोलुखुम्बु — सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना…

बाजुराको ‘भाइरल’ जिल्ला अस्पतालको वास्तविकता यस्तो छ

'भाइरल' जिल्ला अस्पताल

‘विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर प्रकृतिका बिरामी बाहिर जान्छन्’ सुनसरी जिल्ला रामधुनी नगरका नेपाली कांग्रेसको सभापति सुदीप अधिकारीले उक्त तस्विर राखी फेसबुकमा एउटा स्टाटस लेखे,’ प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा खै कति प्रतिशत पो उपलब्धि भयो भन्नु हुँदै थियो हाम्रो गृहमन्त्री ।’…

थन्कियो एक करोड बढी खोप, तत्काल थप खोप नल्याइने

एक करोड बढी खोप

बालबालिकालाई स्कुलमै र अन्य समूहलाई घर घरमै खोप लगाउने रणनीति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बढी कोरोनाविरूद्धको खोप थन्किएर बसेपछि तत्काल थप खोप नल्याउने रणनीति बनाएको छ ।मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार भएका खोप सकिएपछि मात्र थप खोप…

माओवादीको महाधिवेशनमा ओली बाहेकका शीर्ष नेताहरु सहभागी हुने

माओवादीको महाधिवेशन

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को ८औं अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो । महाधिवेशनमा सहभागी…

माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयो

माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् । माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो । बैठकले पारित…