KhabarUK

KhabarUK

४२ जना उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

सामान्य प्रशाशन मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । आइतबार अपरान्ह ४२ जना उपसचिवको सरुवा तथा पदस्थापनको निर्णय भएको मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए । ती अधिकारीका अनुसार हालै परीक्षा उत्तीर्ण भएपछि मन्त्रालयको…

पाल्पाको रिडीमा बस दुर्घटना, ७ जना मृतकको सनाखत

बस दुर्घटना

पाल्पा – पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५…

माओवादी केन्द्रको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिने छन् । बन्दसत्रमा दिने जवाफबारे छलफल गर्न माओवादी स्थायी कमिटीको बैठक बसेको…

आजको मन्त्रिपरिषद्का निर्णयहरु यी हुन

मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास (इन्र्टनसिप) पूरा…

वाइडबडी जहाज मर्मतपछि र मौसमको सुधारपछि निगमले अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु

उडान सुरु

काठमाडौं । प्राविधिक समस्या भएपछि उडान गर्न नसकेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज मर्मतपछि नियमित उडान सुरु गरेको छ । निगमले विज्ञप्ति प्रकाशित गर्दे काठमाडौंबाट जापानको नारिता उडानको तयारीका क्रममा विमानमा आवश्यक चेकजाँच गर्दा वाइडबडी ३३० एन एएलवाइ विमानमा…

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो । भेटमा आपसी सहकार्यका साथै…

गोर्खा सैनिकका मागबारे वार्ता गर्न नेपाल सरकारले गृहकार्य शुरु

गोर्खा सैनिक

बेलायत डिसेम्बरमै नै वार्ता थाल्न सहमत भए पनि नेपाल सरकारले समयमा गृहकार्य नगर्दा ढिलाइ, वार्ता गर्ने जिम्मा राजदूतलाई दिइने जगदीश्वर पाण्डे काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खाको मुद्दाका सवालमा नेपाली राजदूतको नेतृत्वमा बेलायतसँग कूटनीतिक वार्ता गर्न सरकारले गृहकार्य थालेको छ ।…

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

कोरोना भाइरस

बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले…

‘ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पोखराबाट पक्राउ

यापर लाउरे

पोखरा — चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए । ‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री…

स्वदेश फर्कियो महिला भलिबल च्याम्पियन टिम

महिला भलिबल

काठमाडौँ — बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली…