KhabarUK

KhabarUK

रेशम चौधरीले आज नयाँ दल दर्ता गर्दै, झाँकीसहित निर्वाचन आयोग जाँदै

रेशम चौधरी

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले आज नयाँ दल दर्ता गर्ने भएका छन् । चौधरी हाल कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ता हुन लागेको हाे । दल दर्ताका लागि बाजागाजा एवं सांस्कृतिक…

माओवादी केन्द्रीय समितिमा १२ दम्पती, त्यस्तै श्रीमान् एमाले श्रीमती माओवादी

१२ दम्पती

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा १२ दम्पती निर्वाचित भएका छन् । खुला र विभिन्न कलस्टरबाट उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । हितमान शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्…

भर्च्युल माध्यमबाट केन्टबासी गुरुङहरुले तो-ल्होसार भब्यताका साथ मनाए

केन्टबासी गुरुङहरु

गोलमान गुरुङ । गुरुङ सोसाइटी केन्ट यूकेले पौष १५ कै साँझ (बिहिबार ३० डिसेम्बर २०२१) भर्चुअल माध्यमबाट तो-ल्होसार धुमधाम सँग मनाएको छन । समाजका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको कार्यक्रममा ७ औँ कार्यसमितिद्वारा समाजले आफूहरुले गरेका विभिन्न गतिविधिहरुलाई समेटेर करिब…

२३६ केन्द्रीय सदस्य चयन गर्दै माओवादी महाधिवेशन सकियो (नामावलीसहित)

माओवादी महाधिवेशन

काठमाडौं, पुस १८ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको…

दिल्लीमा आरजु र चौथाइवालेबीच भेटवार्ता, भिम रावलको प्रश्न

दिल्लीमा आरजु र चौथाइवा

भारतमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग ईन्चार्ज विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच आज भेटवार्ता…

५० बढी देशका अवैतनिक दूतमा उच्च घरना उधोगपतिहरुको नै अधिपत्य

अवैतनिक दूत

ठूला व्यापारी अवैतनिक दूत बन्न किन गर्छन् मरिहत्ते ? सरकारले नेपालस्थित अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो प्लेट नम्बर र झण्डा राख्न पाउने सुविधालाई निरन्तरता दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले केही दिनअघि अवैतनिक दूतहरुलाई गाडीमा पुनः निलो…

महाधिवेशनमा पराजित गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

केन्द्रीय सदस्य

काठमाडौ । कांग्रस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनले आइतबारै गुरुङ, पौडेल र शाहीलाई…

मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

मछिन्द्र क्लब

मछिन्द्र क्लबले (एशियाली फुटबल महासंघ) एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा आइतबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र एएफसी कप छनोटका लागि छानिएको हो ।…

राजेश पायल राईमाथि भएको दुर्व्यबहारको ढाकछोप गर्ने प्रयास

राजेश पायल राई

न्यु योर्क । अंग्रेजी नयाँ वर्ष–२०२२ को पूर्वसन्ध्या अर्थात् ‘न्यू इयर इभ’ अमेरिकाको न्यूयोर्कमा ‘न्यू इयर इभ–२०२२’ को सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको आयोजक थियो, बुद्ध ट्याक्स नामक एउटा कम्पनी । कार्यक्रमको एकमात्रै आकर्षण थिए लोकप्रिय गायक राजेशपायल…

पूर्व कप्तान ज्ञानेन्द्रले माँगे बिहानसम्मको समय, बिनोदसहित ४ खेलाडी जोडिए बन्द प्रशिक्षणमा

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेमामा रहेका १३ जना खेलाडीसँग छलफल गरेर सोमबार बिहान निर्णय दिने गरी नेपाल क्रिकेट संघ (क्यान) सँग समय माँग गरेका छन् । क्यानले सोमबार बिहान ९ बजे सम्मको समयसिमा…