KhabarUK

KhabarUK

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, जसपा र लोसपाले उम्मेदवारको नाम टुङ्ग्याए

राष्ट्रिय सभा उम्मेदवारहरु

काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको माओवादीको केन्द्रीय समिति…

माओवादी केन्द्रको महाधिबेशनले पारित गरेको समसामयिक प्रस्ताव यस्तो छ (पूर्णपाठ)

माओवादी केन्द्रको महाधिबेशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गरेको हो । माओवादीले पुष्पकमल दाहाललाई पुनः अध्यक्ष चयन गर्दै हालै महाधिवेशन सम्पन्न गरेको थियो । माओवादीले कालापानीलगायतका भूमि…

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचन

पोखरा : राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा नेकपा एमालेका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । खुलाबाट कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरकी लीला थनेत र दलितमा स्याङ्जाका अर्जुनकुमार सुनामको उम्मेदवारी दर्ता भएको हो। एमाले नेताहरुको टोलीसहित गएका उम्मेदवारले बिहान ११…

माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड सर्वसम्मत चयन, चुनौती र अबसर दुबै

अध्यक्षमा पुन: प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पश्चात् सोमबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएपछि बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वका लागि आफूलाई अन्तिम अवसर प्राप्त भएको…

नेकपा एमालेले १९, नेकपा एसले ४ र नेपाली काङग्रेसले ६ प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन

राष्ट्रिय सभा उम्मेदवारहरु

काठमाडौं । प्रमुख राजनितिक पार्टीहरु नेकपा एमाले, नेकपा एस र नेपाली काङग्रेसले राष्ट्रिय सभा उम्मेदवारहरु मनोनयन गरेका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ १२ गते हुुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशको उम्मेदवार टुंग्याएको छ । एमालेले…

निर्वाचन आयोगद्वारा मिलन पाण्डेको उजुरी खारेज

मिलन पाण्डे

काठमाण्डौ । निर्वाचन आयोगको पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित पाण्डेले आयोगमा उजुरी दिएका थिए । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन…

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँड

राष्ट्रिय सभा

कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ । काठमाडौँ — सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले…

आक्रमण गर्ने शेर्पाले पञ्चसामु एक वोतल रक्सी राखेर शिर उठाइदिए राजेशको

राजेश पायल राई

न्यु योर्क । केही दिन यता गायक राजेश पायल राई चर्चामा छन् । अमेरिकामा कार्यक्रममा सहभागी हुन पुगेका पायल माथि भएको एउटा घटना चर्चामा आएको छ । उनका एक जना फ्यानले स्टेजमै चढेर पायल माथि गरेको एउटा घटना सार्वजनिक भएपछि…

‘पिर्के सलामी’ले मन्त्री रामकुमारी झाँक्री विवादमा

पिर्के सलामी

गुल्मी । स्थानिय तहका पदाधिकारीले पिर्के सलामी लिएकोमा विरोध गर्दै आएकी शहरी विकास मन्त्री रामकुमार झाँक्री आफैं सलामीका कारण विवादमा तानिएकी छिन् । गृहजिल्ला गुल्मी पुगेको बेला इलाका प्रहरी कार्यालय मदानेमा मन्त्री झाँक्रीले सलामी ग्रहण गरेकी थिइन् । रातो कपडाले…

नेपाल क्रिकेट संघ र खेलाडीबीचको ‘सबै विवाद समाधान’

नेपाल क्रिकेट संघ

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीबीच रहेको विवाद समाधान भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेका अनुसार सोमबार बिहान खेलाडी र क्यानबीचको वार्तामा ‘सबै विवाद समाधान’ भएको हो । क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत…