KhabarUK

KhabarUK

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार, दीपकुमार बस्न्यातसहित तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार जग्गा प्रकरण

काठमान्डौ । बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए । पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन् ।…

बढ्दो कोभिड संक्रमणको कारण भारतको राजधानी दिल्ली र मुम्बईमा कर्फ्यु

दिल्ली र मुम्बईमा कर्फ्यु

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण बढेपछि भारतको राजधानी दिल्ली र अर्को ठूलो सहर मुम्बईमा कर्फ्युको घोषणा गरिएको छ । भाइरस फैलिन नदिन कर्फ्युसँगै अरु प्रतिबन्धहरू पनि लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ संक्रमण भएको केही घण्टापछि एक साताका…

देउवाले एकलौटी गर्न थाले आज समिक्षात्मक बैठक, शेखर कोइराला समुह

शेखर कोइराला

महाधिवेशनमा पौडेलले देउवालाई नै सहयोग गरेको रिपोर्ट काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टीको कामकारबाही अघि बढाएको भन्दै आफूनिकटका नेतासँग छलफल गरेका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको कोइराला समूहको छलफलले सभापति देउवाले केन्द्रीय…

भीमफेदी–कुलेखानी सुरुङमार्ग नबन्ने भएपछि स्थानिय लगयातको डुब्यो ३४ करोड

भीमफेदी–कुलेखानी सुरुङमार्ग

हेटौंडा : भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे । तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन । यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले…

राष्ट्रियसभा सदस्यका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, उम्मेदवारहरुले ३ लाख ५० हजारसम्मा खर्च

राष्ट्रियसभा सदस्य

रासस । काठमाडौं । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस,…

सत्ता गठबन्धन दलहरुबिच सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाइ

परराष्ट्र मन्त्रालय

रासस । काठमाडौं । सरकारले रिक्त रहेका २० वटा देशका लागि राजदूत नियुक्तिको प्रक्रिया छिट्टै अगाडि बढ्ने जनाएको छ । पछिल्लो समय परराष्ट्र मन्त्रालयले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको प्रक्रिया भने अगाडि बढेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता…

राप्रपा गर्‍यो ३१ जना केन्द्रीय सदस्यमा मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गर्नुभएको छ। मंगलबार अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केन्द्रीय कार्य समिति सदस्यमा मनोनित गर्नुभएको हो । मनोनित केन्द्रीय सदस्यमा दीपक बोहरा, हरिबहादुर बस्नेत,…

तीन महिना पछि वर्षमान पुन स्वदेश फर्कदै, महासचिव होलान् त ?

वर्षमान पुन

काठमाडौ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चालु रहँदा चीनमा राजनीतिक भेटघाटमा ब्यस्त रहेका नेता वर्षमान पुन नेपाल फर्कन लागेका छन् । उपचारका लागि चीन पुगेका नेता पुनलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी चीनमै राजनीतिक भेटघाटमा…

कप्तान नरहँदैमा मेरो खेल जीवन सकिँदैन-ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र मल्ल

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले कप्तानबाट हटाउँदैमा आफ्नो खेल जिवन नसकिने बताएका छन् । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीचको विवादले केही सातादेखि तातेको घरेलु क्रिकेटको विवाद अन्तत समाधान भएको छ । आइतबार क्यान…

एमाले अध्यक्ष ओलीले बालकोटमै सुरु गरे कौसीखेती

कौसीखेती

काठमाडौ । आफ्नै पार्टीका नेताहरुले गरेको विरोध र असहयोगका कारण प्रधानमन्त्रीवाट वाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्गानिक कौसीखेती सुरु गरेका छन्। प्रधानमन्त्री निवास छोडेर नीजि निवास फर्किएका ओलीले कौसीखेती सुरु गरेका हुन् । ओलीले नीजि निवास बालकोटमा खेती…