KhabarUK

KhabarUK

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

थ्री नेसन्स कप

काठमाडौँ — मनीष डाँगीको निर्णायक गोलको मद्दतले नेपालले शुक्रबार लाओसलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । उनले खेल सकिन तीन मिनेट अगाडि गोल गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला अञ्जन विष्टले सिर्जना गरेको…

मन्त्रिपरिषद्‍ बिस्तार र नवनियुक्त मन्त्रीहरूले लिए शपथ (पूर्ण विवरण)

मन्त्रिपरिषद्‍ बिस्तार

काठमाडौँ — नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् ।शुक्रबार प्रधानमन्त्री दाहालले…

पांग्रा सापटी मागेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २६ घन्टापछि काठमाडौं फर्कियो

नेपाल वायुसेवा निगम

काठमाडौँ — पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान २६ घन्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुगेको छ । दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक दिनका लागि दुइटा पांग्रा…

आजदेखि माध्यमिक शिक्षा एसइइको परिक्षा शुरु, ५ लाख १४ हजार बढी विद्यार्थी सहभागी

एसइइको परिक्षा

भक्तपुर- आज देखि एसइइ परिक्षा देशभर शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पूर्ण तयारी पुरा गरेको छ । परिक्षा अहिले बिहान ८ बजे देखि सञ्चालन हुनेछ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ…

उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा दिने रास्वपा नेताहरू बताउन थालेका छन् । करिब ८ महिना अगाडिमात्रै गठन भएको यस पार्टीले गत…

कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा, रास्वपाबाट तनहुँ १मा उप-चुनाव लड्ने आकलन

स्वर्णिम वाग्ले

काठमाडौँ – डा. स्वर्णिम वाग्लेले कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । तनहुँ १ बाट उपचुनावमा स्वतन्त्र पार्टीबाट लड्न प्रस्ताव पाएका वाग्लेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् । उनले कांग्रेस नेतृत्वबाट कार्यकर्ताको शिर निहुरिने काम…

दलहरुबिच मन्त्रालय बाँडफाँट टुंगियो‚ कसको भागमा कतिवटा मन्त्रालय ?

दलहरुबिच मन्त्रालय बाँडफाँट

काठमाडौँ — सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚…

सरकार र मिटरब्याजपीडितबीचको छलफल सकारात्मक [निर्णयसहित]

मिटरब्याजपीडित

काठमाण्डौ । सरकार र मिटरब्याजपीडितहरूबीचको छलफल सकारात्मक भएको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा चार बुँदे निर्णय भएकाे छ । सरकारले मिटरब्याजपीडितलाई न्याय प्रदान गर्न कानुनी, नीतिगत तथा व्यावहारिक सबै उपायको खोजी गर्न तत्पर रहेको बताएको छ । सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग…

एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

एसइई परीक्षा

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७…

भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार पेचिलो र ढिलो

मन्त्रिपरिषद् विस्तार

अर्थ र गृहमा सहमति, बाँकी मन्त्रालयको टुंगो लगाउन आज गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएको एक साता बित्दा पनि सत्तारूढ दलबीच मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको छैन । सोमबार शीर्ष नेताबीच अर्थ, गृह र भौतिक पूर्वाधार मन्त्रालयबारे सहमति…