सीआईबीले ललिता निवास जग्गा प्रकारणबारे अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

पाँच पूर्व सचिवसहित करिब ३ सय ६० जनाविरुद्ध किर्तेमा मुद्दा चलाउन सिफारिस काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । पाँच पूर्वसचिवसहित करिब…





