KhabarUK

KhabarUK

बेलायतमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ भन्दै कसले गर्‍यो विज्ञापन ?

'सेभ मि फ्रम एरेन्जड म्यारिज'

अहिले सामाजिक संजालमा बेलायतको बर्मिंघमका मुख्य सडकमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ लेखिएको होर्डिङ बोर्डको चर्चा छ । होर्डिङ बोर्डमा एक पुरुषको हाँस्दै गरेको तस्विर पनि छ। उनी विवाहका लागि केटी खोजिरहेका छन् । तर, उनी प्रेम विवाह गर्न चाहन्छन्,…

नेपाल आउंदै इण्डियन आइडल पवनदीप

इण्डियन आइडल पवनदीप

काठमाडौं । इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिस्पर्धामा…

एमालेको जिल्ला अधिवेशन आज, ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने

एमालेको जिल्ला अधिवेशन

काठमाडौं : नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन…

बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी, बतासको वेबसाइट डाउन

आरजु देउवा

काठमाडौँ — कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् । व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका…

चितवनका सीडीओले माफी मागे, माछा व्यवसायीसँग ६ बुँदे सहमति

चितवनका सीडीओ

चितवन । चितवनको चर्चित माछा प्रकरणमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र मत्स्य व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । सिडिओ तामाङले मत्स्य व्यवसायीसमक्ष आत्मालोचना समेत गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले संघ, जिल्ला…

माओवादी महासचिव पदमा पुन र शर्माबिच प्रतिस्पर्धा, सहमति गर्न प्रचन्डको जोड

महासचिव पदमा पुन र शर्माबिच प्रतिस्पर्धा

काठमाडौँ — माओवादी केन्द्रको ८ औँ महाधिवेशनले छनोट गरेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरी निरन्तरता दिए पनि अन्य पदाधिकारीको टुंगो लगाउन सकेन । माओवादीमा अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३…

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता, महाकालीमा पुल बनाउन सहमत

डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकर

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। समकक्षी जयशंकरले टेलिफोनमार्फत् परराष्ट्रमन्त्री खड्कालाई टेलिफोन सम्वाद गरेका हुन्। दुईबीच अंग्रेजी नयाँको वर्षको शुभकामना आदान प्रदान भएको थियो । त्यससँगै द्विपक्षीय साझेदारीहरुका विषयमा कुराकानी भएको…

कोरोनाको कारण गुजरात भाइब्रेन्ट समिट स्थगित : प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

धानमन्त्री देउवा

नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ । जनवरी १० र ११ तारिख(पुस २६ र २७गते)गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो । सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति…

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन, संरचना हटाएरै छाड्छु : मन्त्री आले

नारायणहिटीमा रेस्टुरेन्ट

काठमाडौँ — नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई तीन…

शिक्षा मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

शिक्षा मन्त्री पौडेल

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन् । मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र…