KhabarUK

KhabarUK

ललितपुर महानगरपालिकाले बिध्दुतीय बस संचालन गर्ने

बिध्दुतीय बस

रासस । ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ । “ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय…

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

रानीमहल

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा — तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि हटेको छ । तानसेन नगरपालिकाले बतास समूहको स्वार्थअनुसार काम गर्न नदिने अडान लिएपछि सार्वजनिक निजी साझेदारी…

प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा

दाहालसहित माओवादीका आधा दर्जन नेता संक्रमित काठमाडौँ — सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

माओवादी महाधिवेशन बन्याे काेभिडकाे ‘हटस्पट’

माओवादी महाधिवेशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौँ महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई काेभिड संक्रमण पुष्टि भयो । गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई काेभिड संक्रमण…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता : कुन–कुन विषयमा भयो छलफल ?

देउवा–ओली भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपीशर्मा ओलीको साथ खोज्न थालेका छन् । लामो सयमसम्म संसद् अवरुद्ध बनेको र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सत्ता गठबन्धन विभाजित बनेपछि देउवाले ओलीको साथ…

माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । दाहालले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था…

मोदीको विवादित अभिव्यक्ति : ‘लिपुलेक जोड्ने सडक विस्तार भइरहेको छ’

प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको छ । नेपालले दुई वर्ष अगाडि नै त्यसप्रति विरोध जनाएको थियो । पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा…

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना…

फोटोग्राफर मिलन तमु र आरके गुरुङको रोधीघर भाग ३ आउँदै

आरके गुरुङ र फोटोग्राफर मिलन तमु

लन्डन । रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (RK) गुरुङले तेस्रो भाग ल्याउने तयारी थालेका हुन् । नयाँ बन्ने रोधीघर भाग ३ मा नेपाली…

अर्को हप्ता एनआरएनए केन्द्रीय समितिको बैठक बस्ने

एनआरएनए केन्द्रीय समितिको बैठक

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो । बैठकमा…