नारायणहिटी क्याफे निर्माणमा मिलेमतो हुनसक्छ र नियम मिचिएको निश्कर्ष

अनुमति पाएको भन्दा बढी जग्गामा संरचना निर्माण गरेकाले बतास समूहलाई कारबाही गर्नुपर्ने सुझाव काठमाडौँ — नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको छ…









