KhabarUK

KhabarUK

सम्पत्ति शुद्धीकरण विभागले इच्छाराजको सम्पत्ति मूल्याङ्कन थाल्यो

इच्छाराज तामाङ

म्याग्दी — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता…

भक्तपुर नगरपालिकाका ११ जनामा नयाँ भेरिएन्ट, मास्क अनिबार्य नलगाए कारबाही

भक्तपुर नगरपालिका

भक्तपुरमा जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरि बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख…

ललिता निवास प्रकरण : ‘किर्ते’ मुद्दामा पक्राउ गरिएका सुवेदी दम्पती रिहा

सुवेदी दम्पती रिहा

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ । पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता…

काठमाडौं उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’ : के गर्न पाइन्छ, के पाइन्न ?

स्मार्ट लकडाउन

काठमाडौं : काठमाडौं उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’ गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आदेश जारी गरेका छन् । जारी आदेशमा…

त्रिभुवन विमानस्थल स्वागत र बिदाइमा नआउन आह्वान, भिजिटर पास बन्द

त्रिभुवन विमानस्थल

काठमाडौँ — कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । कोभिड -९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।…

लकडाउनको अधिकार सीडीओलाई, उपत्यकाका जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने

जिल्ला अधिकारीहरू

सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई काठमाडौँ — सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष…

२५ जनाभन्दा बढी भेला हुन नदिन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालय

काठमाडौं – कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढिरहँदा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निर्णय गरेको छ । निर्णय कार्यान्वयका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका…

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

पृथ्वीनारायण शाहको शालिक

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबार मूलगेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् । कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो…

अमेरिकामा सुँगुरको मुटु मानिसमा सफलपुर्बक प्रत्यारोपण

सुँगुरको मुटु मानिसमा

कृष्णराज खनाल । रासस नर्थ क्यारोलिना (अमेरिका) पुस २७ गते । मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने…

अमेरिकाको रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा नेपाल फर्काउन सम्झौता

नेपाली सम्पदा नेपाल फर्काउन

‘सम्पदा घर फर्काउन लाग्ने शुल्क म्युजियमले बेहोर्ने’ काठमाडौँ — उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्विक सम्पदा तत्काल घर फर्काउनेबारेमा न्युयोर्कमा समझदारी भएको छ । सन् ९० को दशकमा इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित…