मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा भाँडभैलो, बैठक बस्न सकेन

साताअघि सम्पन्न एउटा विवादित मिडिया अवार्डले नेपाल पत्रकार महासंघमा भाँडभैलो भएको छ । कपिलवस्तुमा शुक्रबारदेखि बस्ने भनिएको नेपाल पत्रकार महासंघको बैठकलाई १७ जना केन्द्रीय सदस्यहरुले बहिष्कार गरेका छन् । अध्यक्ष विपुल पोखरेलको संलग्नतामा आयोजित मिडिया अवार्डबारे प्रश्न उठाउँदै ती केन्द्रीय…






