KhabarUK

KhabarUK

नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

नेपाल–बेलायत श्रम वार्ता

काठमाडौँ – रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको…

लिपुलेकमा भारतले सडक निर्माण गर्दा सरकार मौन बसेको भन्दै राप्रपाले जनायो आपत्ति

राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको छ । ‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र…

वार्षिकोत्सवको अवसरमा गोर्खा मिडिया यूकेले गुरुङ, पुन र लामालाई सम्मानित

गोर्खा मिडिया यूके

युकेबाट संचालित गोर्खा मिडिया डट कमले आफ्नो वार्षिकोत्सवको अवसरमा सँस्कृतिकर्मी गमबहादुर गुरुङ(गजेन्द्र), लोकगायिका नन्दा पुन, प्राविधीक क्षेत्रका वेज डिजाइजर ओम लामालाई सम्मान गरेको छ । गत भदौ २९ गते एक वर्ष पुरा गरी दोश्रोवर्षमा प्रवेशको अवसरमा जुम भचुअल मार्फत प्रथम…

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

बन्दीपुर गाउँपालिका

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले ६ जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा…

माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न…

संसद् अवरोध खुलाउन एमाले टस न मस

संसद् अवरोध

देउवाले निवासमै गएर भेटे पनि ओली १४ सांसदको पदमुक्ति वा सभामुख सापकोटाको राजीनामासम्बन्धी अडानमा यथावत् काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच ६ महिनाको संवादहीनता अन्त्य भए पनि संसद् अवरोध हट्ने संकेत देखिएको…

स्वर्गद्वारीको १८० बिघा बिचौलियाको कब्जामा

जमिन भूमाफियाको कब्जामा

दाङ : दाङको स्वर्गद्वारी आश्रमको १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा छ । लमही नगरपालिकाको अर्नहवा र घोराही उपमहानगरपालिकाको रामपुर क्षेत्रमा रहेको आश्रमको जमिन बढी अतिक्रमणमा परेको हो । ती जग्गामा ठूल्ठुला घर बनेका छन् । अतिक्रमित जग्गाको मूल्य खर्बोपर्ने आश्रमका अधिकारीहरू…

कोरोना नियन्त्रणमा ‘मेरो पार्टी, तेरो पार्टी’ नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा

सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै…

एमाले नेता सूर्य थापाको गगन र विश्वप्रकाशलाई प्रश्‍न

सूर्य थापा

काठमाडौँ- भारतले लिपुलेकमा सडक विस्तारबारे कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा’ सार्वजनिक गरेपछि एमाले नेता सूर्य थापाले प्रश्‍न गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मौन र परराष्ट्र मन्त्रालय बेखबर भएकाले उनीहरूको वक्तव्यबाजी रमिता…

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : महामन्त्रीद्वय नेपाली कांग्रेस

महामन्त्रीद्वय नेपाली कांग्रेस

तिलोत्तमा सिटी,३०पौष २०७८। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । सडक निर्माण रोक्न माग गरेको उसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ…