अर्थमन्त्री शर्माले आफ्नो भाग पाउने भएपछि बन्यो तीन एआईजी थप्ने सहमति

काठमाडौँ- नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सुरु भएको दरबन्दी थपको अभ्यास अर्थमन्त्री जनार्दन शर्माका कारण रोकिँदै आएको थियो । शर्माले सुरुमा बजेटको समस्या हुने…








