KhabarUK

KhabarUK

पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल

पेरिसडाँडा

प्रचण्डको सचिवालय भन्छ- बालुवाटार बैठकको जानकारी छैन काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा…

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

स्वास्थ्यकर्मी सङ्क्रमित

गण्डकी । पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्…

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधनको क्रममा…

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्‍चालन गर्न दिनुपर्ने व्यवसायीहरूको माग

व्यवसायीहरू

काठमाडौँ – कोभिड महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आबद्ध व्यवसायीहरुले कोभिडको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर…

व्यक्ति हत्याको धम्की दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक अपिल

रेणु यादव

काठमाडौँ — नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने…

बुध्द एयरको जहाज आकासमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस

बुध्द एयर

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । उहाँ सामान्य उपचार पछि घर फर्कनु भएकाे छ । मौसम खराब हुँदा करिब…

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला…

गौर हत्याकाण्ड दोहोर्‍याउने मन्त्री रेणु यादवको धम्की (भिडिओ)

मन्त्री रेनु यादव

जनकपुरधाम । संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी…

सत्ता गठबन्धन भित्र बहस : संसदीय कि स्थानीय तहको निर्वाचन पहिले ?

गठबन्धनबीच सहमति

काठमाडौं : सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ। समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ४ बजे गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा संसदीय निर्वाचन पहिले गर्ने…

टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक

खेलाडीको नाम सार्वजनिक

विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा पर्दा सोमपाल कामी, विनोद भण्डारी र रोहित पौडेल भने अटाएनन् काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान) ले आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी…