देशभरका हजार बढी मिटरब्याज पीडित काठमाडौँमा, सिंहदरबार घेर्दै

काठमाडौँ — सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलित भएका छन् । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन…