एमाले अध्यक्ष ओलीको वक्तव्य- सरकार सबैतिर असफल (पूर्णपाठसहित)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक गहिरो संङ्कटतिर धकेलिँदै गएको बताएका छन् । गठबन्धन दलहरुको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको ६ महिनाको समीक्षा गर्दै एमाले अध्यक्ष ओलीले मुलुक गहिरो संकटतर्फ फस्दै…









