KhabarUK

KhabarUK

उत्तर कोरियाले फेरि हान्याे २ मिसाइल

उत्तर कोरिया

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान…

मृगौला रोगी विश्वकर्मालाई यूकेबाट ८ लाख ८९ हजार सहयोग

मृगौला रोगी विश्वकर्मा

लण्डन । कास्की माछापुच्छ्रे गाउँपालिका -७, धम्पुस निवासी मृगौला रोगी ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ८ लाख ८९ हजार रुपैयाँ आर्थिक सहयोग पठाइएको कुरा धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्ष गोलमान गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । धम्पुस पोखरी…

भरतपुर महानगरको गल्तीले एउटा गैंडाको दुःखद निधन

गैंडाको दुःखद निधन

चितवन: सडकको नाली बनाउँदाको खाल्डोमा परेर गैंडा मरेको छ । भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो । नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा…

नेपालमा चुनाव: सधैँ सत्ताको तजबिजमा

नेपालमा चुनाव

धेरै मुलुकहरुमा आवधिक निर्वाचन गर्ने अधिकार निर्वाचन आयोगलाई दिइएको हुन्छ । तर नेपालमा चुनाव सधैँ सत्ताको तजबिजमा भर पर्छ । पटक-पटक बहस भएपनि चुनावको मितिको घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दलहरु दिनै चाहेनन् । त्यसैको परिणाम अहिले स्थानीय तहको निर्धारित…

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पछि धकेल्न ऐन संशोधन गर्ने

सत्ता गठबन्धन

काठमाडौँ — सत्ता गठबन्धनले वैशाखका लागि प्रस्तावित स्थानीय तहको निर्वाचनलाई पछि धकेल्न ऐन संशोधन गर्ने निष्कर्ष निकालेको छ । पाँच दलीय गठबन्धनका नेताहरुले आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कानुनविद्हरूसँग छलफलपछि संविधान र कानुनमा भएका व्यवस्थाहरु एकअर्कामा बाझिएको भन्दै संविधानअनुसार ऐनका…

सिकारी सरदार बंशु गुरुङ्गको सातौ सन्तान नर बहादुर क्वोने गुरुङ

सरदार बंशु गुरुङ्गको सातौ सन्तान नर बहादुर

लण्डन । शनिबार १५ जनवरी २०२२ साल क्वोने (घोताने/ घोण्डे) गुरुङ (तमु) समाज यूकेले केन्द्रिय संस्था– क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालसँग मिलेर संयुक्त रुपमा क्वोने (घोताने/घोण्डे) गुरुङहरुको वीर पुर्खा सिकारी सरदार बंशु गुरुङ सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको थियो…

बेलायतबाट राजदूत आचार्यकाे अग्रिमा आयो

राजदूत ज्ञानचन्द्र आचार्य

काठमाडौँ– बेलायत, भारत र अमेरिकाका लागि प्रस्ताविक राजदूतहरूमध्ये बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायत सरकारले अग्रिमा (सहमति) दिएको छ । बेलायतस्थित नेपाली दूतावासले प्राप्त अग्रिमा परराष्ट्र मन्त्रालयमा पठाइसकिएको पुष्टी गरेको छ । भारत र अमेरिकामा सहमतिका लागि पठाएका प्रस्ताव…

‘सेटिङ’मा लुम्बिनीको जग्गा पनि हत्याउने प्रपञ्च

लुम्बिनीको जग्गा

आध्यात्मिक अभ्यासका लागि खुला राखिएको जग्गामा गुरूयोजनाविपरीत रिसोर्ट चलाउन दिने प्रक्रिया‚‍चार बिघा सार्वजनिक जग्गा दिन खुला प्रतिस्पर्धा होइन, सुरज वैद्यको कम्पनीसँग मात्र प्रस्ताव मागियो लुम्बिनी — सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने/गराउने खेल लुम्बिनी पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको…

एसईई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने

एसईई परीक्षा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ। कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन हुने भएको छ। शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने…

मानव अधिकार तथा शान्ति समाजले मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न आग्रह

मन्त्री रेणु यादव

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदबाट बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरित भएकाले बर्खास्त गर्न समाजले प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो ।…