KhabarUK

KhabarUK

जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

जनमतका कार्यकर्ता

धनुषा — जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा…

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान

राष्ट्रिय सभा निर्वाचन

काठमाडौं । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले…

यो सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित : एमालेको सल्लाहकार परिषद (विज्ञप्तीसहित)

एमालेको सल्लाहकार परिषद

काठमाडौं, ११ माघ । नेकपा (एमाले) को सल्लाहकार परिषद्ले वर्तमान सरकार आफ्नो पार्टीविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएको छ । आज परिषद्का अध्यक्ष अमृत बोहोराले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । उनले पाँच दलीय गठबन्धन सरकार राष्ट्र…

भ्रष्टाचार हुने मुलुकमा नेपाल उस्तै, ११७ औं स्थानमा

भ्रष्टाचार हुने मुलुक

डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल(टीआई)को पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षकै…

केशर महललाई पनि ब्यपारिक प्रयोजनमा लगाउने ब्यपारीहरुको दाउ

केशर महल

रासस । काठमाडौँ । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै…

२० वटा देशहरुमा अझै पनि नेपाली राजदूत पदहरु खाली

नेपाली राजदूत पद

रासस । काठमाडौँ । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त…

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

विद्यार्थी संगठन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ । मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् ।…

हङकङमा लगातार कोरोना संक्रमण बढ्दै

हङकङमा

हङकङमा सोमबार कोभिड–१९ का १०९ नयाँ संक्रमित थपिएका छन् । हङकङको हाउजिङमा कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । हङकङमा लगातार दोस्रो दिन एक सयभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । सोमबार भेटिएका १०९ मध्ये ११…

लण्डन निवासी दन्त चिकत्सक डा. कपिल रिजालको नयाँ चलचित्र “ह्यारीकी प्यारी” छायांकन हुँदै

ह्यारीकी प्यारी

कुनै बेला हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः चलचित्र क्षेत्रमा फर्किएका छन् । उनी ‘ह्यारीकी प्यारी’ नामक रोमान्टिक कमेडीमार्फत् चलचित्र क्षेत्रमा फर्किएका हुन् । चलचित्रको सोमवारबाट पर्वतको भुक देउरालीमा छायाँकन शुरू भएको छ…

अमेरिकाले यूक्रेनमा सैनिक पठाउने तयारी

अमेरिकन सैनिक

एजेन्सी : अमेरिकाले युक्रेन पठाउनका आठ हजार पाँच सय सैनिक तयारी अवस्थामा राखेको छ । रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको भन्दै उसले केही हजार सैनिक तयारी अवस्थामा राखेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई मध्यनजर गरी सैनिकलाई उच्च…