KhabarUK

KhabarUK

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

राष्ट्रिय सभा

काठमाडौँ — लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् । अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा…

पाँच अर्बको लागतमा नारायणी नदीमा तटबन्ध निर्माण गरिंदै

नारायणी नदीमा तटबन्ध

चितवन । वर्षेनी वर्षातको समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु. चार अर्ब ७२ करोड बराबर लागतमा तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आह्वान…

मुग्लिङ–नागढुंगा सडकमा मालवाहकलाई अब छुट्टै लेन

मुग्लिङ–नागढुंगा सडक

९४.८० किमि लामो यो सडकको ३७.७५७ किमिमा ‘क्लाइम्बिङ लेन’ रहनेबजार रहेका १६ स्थानमा सडक २१–३० मिटरसम्म फराकिलो बनाइने चितवन — संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख मार्ग मुग्लिङ–नागढुंगा सडकमा मालवाहक सवारीसाधनका लागि फरक लेनको व्यवस्था गरिने भएको छ । विस्तारको क्रममा रहेको…

मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी, विदेशमा करिब २२ लाख

राष्ट्रिय जनगणना २०७८

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेसको जनसंख्या सबैभन्दा बढी रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले दोस्रोमा बागमती प्रदेश, तेस्रोमा लुम्बिनी प्रदेश, चौथोमा प्रदेश १, पाँचौमा सुदूरपश्चिम, छैठौंमा गण्डकी अन्तिममा कर्णाली प्रदेश छन् ।गत जनगणनाको तुलनामा…

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

नेपालको नयाँ जनसंख्या

काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको…

नेपालमै मल उद्योग खोल्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका…

विदेशमा नेपालीलाई अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्छाैँ : मन्त्री श्रेष्‍ठ

मन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्‍याइँ नेपाली युवाहरूलाई अलपत्र…

बाढीले क्षतिग्रस्त मेलम्ची आयोजना पुनर्निर्माण सुरु

मेलम्ची आयोजना

काठमाडौँ । बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै…

बतास ग्रुपसँग पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरिने

पशुपति धर्मशाला

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी…

राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

राष्ट्रिय सभा निर्वाचन

काठमाडौं : राष्ट्रिय सभा सदस्य चयनका लागी मतदान जारी रहेको छ। बिहान ९ देखि मतदाता मतदान केन्द्रमा लाइनमा बसेर मतदान गरिरहेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा…