KhabarUK

KhabarUK

श्रममन्त्री श्रेष्ठको एक्सनपछि दलालहरुको भागदौड

भिजिट भिसा

काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिएका छन् ।ठगीमा परेकाहरुको उजुरी र जानकारी पाउनासाथ एक्सनमा उत्रिने गरेका श्रममन्त्री श्रेष्ठको कडाईका कारण पीडितहरुले राहतको अनुभूति समेत गर्न थालेका छन् ।मन्त्री श्रेष्ठ…

गौतमबुद्ध रंगशालामा खेलकुदमन्त्री, निर्माण अघि बढाउन निर्देशन

गौतमबुद्ध रंगशाला

धुर्मुस–सुन्तली फाउन्डेशनलाई हिसाब सार्वजनिक गर्न आग्रह भरतपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको…

एक वर्षमा १ करोड ३७ लाख नेपालीले लगाए पूर्ण खोप

खोप कार्यक्रम

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु गरेको एक वर्ष पूरा भएको छ । २०७७ माघ १४ गतेदेखि अग्रपङितमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु भएको थियो । एक वर्षको अवधिमा नेपालमा कुल जनसंख्याको ४५.२ प्रतिशतले पूर्ण खोप लगाएका छन्…

सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी एप्पल, चीनमा ह्वात्तै बढ्यो व्यापार

एप्पलको आइफोन

वासिङ्टन । एप्पल विश्वमै सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी बनेको छ । अनुमान विपरित चीनमा पनि एप्पलको आइफोन सबैभन्दा बढी विक्री हुने फोन भएको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार चीनमा ६ वर्षमा पहिलोपटक एप्पलको स्मार्टफोन बढी रुचाइएको हो।चीनमा एप्पलको…

अब त्यस्ता दिन नदोहोरिऊन्, नव निर्बाचित राष्ट्रिय सभा सांसद दुर्गाकुमारी गुरुङ

सांसद दुर्गाकुमारी गुरुङ

काठमाडौँ — आफ्नै आँखाअघि गोली हानी श्रीमान्‌को हत्या गरिएको दृश्यले दुर्गाकुमारी गुरुङलाई अहिले पनि पीडा दिने गर्छ । तत्कालीन नेकपा (माओवादी) विद्रोहीले २०५८ पुस २७ गते साँझ सुर्खेत वीरेन्द्रनगर-१ स्थित निवासमा उनका श्रीमान् यज्ञबहादुर गुरुङको हत्या गरेका थिए । शान्ति…

सहमतिबिना व्यक्तिको फोटो/भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालय

काठमाडौँ — सरकारले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै…

प्रधानमन्त्री जोन्सनको राजनीतिक भविष्य अन्तिम मोडमा

प्रधानमन्त्री जोन्सन

बुद्धिसागर मरासिनी, कान्तिपुर । नैतिकतामा अडिएको राजनीति र संसद्प्रति जवाफदेही सरकारका लागि विश्वकै नमुना मानिने बेलायतमा प्रधानमन्त्रीमाथि नै ती विषयमा प्रश्न उठ्नु जोन्सनको राजनीतिक भविष्य अन्तिम मोडमा पुगेको रूपमा अथ्याईएको छ आफ्नो नेतृत्वमा सन् २०१९ को डिसेम्बरमा भएको आमनिर्वाचमा पार्टीलाई…

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

सुन्दर पिचाई

मुम्बई । मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको…

पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको दुईथरी मागदाबी

पूर्वकप्तान हरि खड्का

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी गम्भीर अभियोगमा मुछिएका छन् । अख्तियारले उनीमाथि आईएको नक्कली प्रमाणपत्र पेस गरेर प्रहरीमा जागीर खाएको भन्दै मुद्दा दायर गरेपछि खड्काको सफा करिअरमा धमिलो दाग लागेको छ । नेपालका धेरै…

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी

मन्त्री रेणु यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय गौर (रौतहट) जाहेरी दरखास्त दिएका छन् । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध राज्यविरुद्धको कसूरमा अनुसन्धान गरि कैद र…