अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि राफल नाडालले जिते

पाँचौ वरीयताका नाडालले २१ औं पटक ग्रान्डस्लाम उपाधि जित्दै कीर्तिमान बनाए एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन्…







