KhabarUK

KhabarUK

किन हट्नुपर्‍यो सत्तागठबन्धन निर्वाचन सार्नेबाट ?

सत्तागठबन्धन

स्रोत- इकान्तिपुर गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोज्नुका पछि मुख्यतः दुई कारण थिए । पहिलो– स्थानीय तह जनप्रतिनिधिविहीन हुँदाको अवस्थामा संघीय सरकारको दबाबमा मतदाता प्रभावित गर्न सकिने । दोस्रो- तीन तहकै निर्वाचन एकैपटक गरेर गठबन्धन र अर्को निर्वाचनको नतिजा प्रभावित…

चुनाव हुँदैन कि भन्ने अन्योल अन्त्य भयो : एमाले उपमहासचिव प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली

काठमाडौँ — नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ…

जेठमा स्थानीय निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्ने

जेठमा स्थानीय निर्वाचन

काठमाडौँ — सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए । त्यसबारे…

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाल विजयी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे…

मनाङलाई हराउँदै एपीएफ पहिलोपटक आहा राराको च्याम्पियन

एपीएफ

पोखरा । आहा-रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ । शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको…

ब्रिटिस गोर्खा समस्या समाधान राजदूत आचार्यको मुख्य चुनौती

ज्ञानचन्द्र आचार्य

त्रिपक्षीय वार्ता अड्किरहेका बेला राजदूत नियुक्तिले भूपू ब्रिटिस गोर्खा वृत्तमा उत्साह काठमाडौँ — भूतपूर्व गोर्खा सैनिकको वर्षौंदेखिको समस्या समाधानका लागि वार्ताको तयारी भइरहेका बेला सरकारले शुक्रबार बेलायतका लागि नयाँ राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्ति गरेको छ । नेपाली राजदूत रिक्त रहेकाले वार्ता…

आन्दोलनको तयारीमा एमाले, जनवर्गीय संगठनहरूलाई परिचालन गरिने

नेकपा एमाले

काठमाडौँ — नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा…

सत्तारुढ दलहरूको बैठक अपरान्ह चार बजे पुनः बस्ने

सत्तारुढ दलहरू

काठमाडौँ — स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा सत्तारुढ गठबन्धनले फेरि कानुनविद्हरूसँग परामर्श गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक बेलुका ४ बजे फेरि बस्ने गरी सकिएको छ । स्थानीय निर्वाचनका विषयमा गठबन्धनभित्रका दलहरूबीच मतभेद…

‘चुनाव सार्ने गठबन्धनको प्रस्ताव संविधानसम्मत छैन, त्यसलाई कांग्रेसले बोक्नु हुँदैन’

गनकुमार थापा

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताए। कानून…

श्री एयरलाइन्सले ८० सिटे नयाँ जहाज भित्र्यायो

श्री एयरलाइन्स

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि…