KhabarUK

KhabarUK

पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेको परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न

पोखरेली मंच यूके

बेजिङस्टोक । आगमी चैत्र महिनामा पोखरामा दुई चरणमा सम्पन्न हुन गईरहेको पोखरा अन्तराष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेले गत २९ जनवरी २०२२ साल शनिबार बेजिङस्टोक स्थित कार्निभल हल कम्युनिटी सेन्टरमा परोपकारी रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट चार लाख…

कन्सल्टेन्सीको लापर्बाही : बेलायती अध्यगमनबाटै फर्किए ८४ नेपाली बिद्यार्थी

फर्किए ८४ नेपाली बिद्यार्थी

अध्ययनका लागि बेलायत पुगेका नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन् । शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)को लापरबाहीका कारण नेपाली विद्यार्थी अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई फर्कन बाध्य भएका हुन् । गलत कागजात (फेक डकुमेन्ट) बनाएर नेपालका कन्सल्टेन्सीले विद्यार्थीलाई बेलायत…

एमसीसी र निर्वाचनको कारण राजदूत नियुक्ति ओझेलमा

राजदूत नियुक्ति ओझेलमा

काठमाडौं । अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमान, कतार, रुस, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, दक्षिण कोरिया र स्पेन गरी २० देशको रिक्त रहेको राजदूत पदमा अझै पदपूर्ति हुन सकेको छैन । राष्ट्रिय…

बागमति प्रदेशको मुख्यमन्त्री पाण्डेले भने- ‘मन्त्रालय विभाजन गरेकोमा पश्चताप छैन’

मुख्यमन्त्री पाण्डे

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेको विषयमा आफूलाई पश्चताप नभएको टिप्पणी गरेका छन् । गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डेले ७ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएसँगै उनको चौतर्फीरुपमा आलोचना भइरहेको छ । हाल वाग्मती प्रदेशमा…

कमिसन एकलौटी गर्ने लोभमा आफ्नै तीन साझेदारको हत्या

साझेदारको हत्या

विराटनगर । साझेदार भनिएको कारोबारमा आउने कमिसन एकलौटी बनाउने उद्देश्यले फरक–फरक स्थान र मितिमा तीनजनाको हत्या गरेको आरोपमा मुख्य योजनाकारलाई मोरङ प्रहरीले सार्वजानिक गरेको छ । प्रहरीले शुक्रबार घटनामा संलग्न मुख्य योजना भनिएका सिरहा नगरपालिका–२१ घर भई हाल काठमाण्डौं बस्दै…

भूपू गोर्खाको मुद्दामा वार्ता गर्न राजदूत आचार्यलाई म्यान्डेट

राजदूत आचार्य

सन्तोष घिमिरे, नेपाल खबर भूतपूर्व गोर्खाका मुद्दामा नेपाल सरकारका तर्फबाट बेलायतसँग संवाद गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई ‘म्यान्डेट’ दिइएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भूतपूर्व गोर्खाका मुद्दामा नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्न राजदूत आचार्यलाई निर्देशन दिएका…

उच्च हिमाली भेगमा हिमपात, राजमार्गहरू अवरूद्ध

हिमाली भेगमा हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् ।बुधबार रातिदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा बिहीबारबाट हिमपात भएको छ । ब्यास र अपिहिमाल गाउँपालिकाका लेकाली भेगमा तथा उच्च…

नेपालमा वर्षेनी १० हजार बढीले क्यान्सरकै कारण ज्यान गुमाउँछन्

१० हजार बढीले क्यान्सर

जनचेतनाको कमीले क्यान्सर रोगी बढ्दै काठमाडौँ- धादिङ निलकण्‍ठ-७ का रामबहादुर तामाङलाई तीन वर्षअघि एक्कासी छाती दुख्‍यो । निरन्तरको दुखाइ र खोकी नरोकिएपछि उपचार गर्न उनी काठमाडौँ आए । पहिलोपटक तामाङ उपचारका लागि त्रिवी शिक्षण अस्पताल पुगे । औषधि सेवन र…

काङग्रेसले सभामुख हटाए सहयोग गर्न एमाले तयार, टोपबहादुर रायमाझी

सचिव टोपबहादुर रायमाझी

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटाले अवरोध गरे महाभियोग (आचरणविरुद्धको प्रस्ताव) ल्याउनुपर्ने बताएका छन् । उनले सभामुखविरुद्ध कांग्रेसले प्रस्ताव ल्याए एमालेले साथ दिने बताएका हुन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले…

जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ

जनमत पार्टीका कार्यकर्ता

सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन…