KhabarUK

KhabarUK

क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेद्धारा पोखरा महानगर पालिकाका उपमेयर मन्जु गुरुङलाई भव्य स्वागत

क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युके

मिचेट । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको निमन्त्रणामा हाल युके भ्रमणमा रहेका पोखरा महानगरपालिकाको उपमेयर मन्जुदेबी गुरुङलाई भव्य स्वागत गरेका छन् । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु तथा चेलीबेटीहरुको उपस्थितिमा उपमेयर श्रीमती गुरुङलाई भव्य स्वागत गरेको हो…

परिवारिक भ्रमणका लागि पोखरा महानगरपालिकाकी उप-मेयर मञ्जु गुरुङ बेलायतमा

मञ्जु गुरुङ

लन्डन । कास्की पोखरा महानगरपालिकाकी उपमेयर श्रीमती मञ्जुदेबी गुरुङ परिवारिक भ्रमणको लागि हिजो अप्रिल १८ तारिख बेलायत आइपुगेकी छिन् । क्वोनें (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणमा उपमेयर गुरुङ हिजो मंगलबार बेलायत आइपुगेकी हुन् । उप-मेयर गुरुङलाई क्वोनें (घोताने/घोण्डे) गुरुङ…

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल निर्बवाचित

चन्द्रप्रसाद ढकाल

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध भएका छन् । व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष ढकाल ३० चैत ०७९ देखि महासंघको अध्यक्ष बनेका हुन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष…

शेखर-गगन पक्षलाई ३ मन्त्री र १ राज्यमन्त्री दिन देउवा तयार

शेखर-गगन पक्ष

काठमाण्डौ । नेपाली कांग्रेसले आन्तरिक किचलोका कारण सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ ।गत चैत १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान…

डढेलोका कारण बढ्दो वायु प्रदूषण

डढेलो

काठमाडौँ । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा…

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

हिमपहिरो

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा…

रास्वपाले ढाकाकुमार श्रेष्ठलाई निष्कासन, विन्दबासिनी कांसकारलाई सांसद बनाउने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा…

चौधरी समूहले ईआईए र नक्सापास नगरी समिट अपार्टमेन्ट बनाएको

समिट अपार्टमेन्ट

काठमाडौँ —सर्वसाधारणलाई लाग्ने सारा नियम कानुनलाई चुनौती दिँदै बनिरहेको संरचनाले अहिले सर्वसाधारणकै उठीबास लगाएको छ । समिट अपार्टमेन्टको ईआईए प्रतिवेदन बल्ल पास हुने प्रक्रियामा छ, ईआईए पास नगरी नक्सा पास हुँदैन र संरचना निर्माण गर्न पाइँदैन तर गैरकानुनी रुपमा चौधरी…

रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै माफी मागे

सन्तोष परियार

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसद्‌लाई जानकारी गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा…

बागदरबार र सिंहदरबारबिच सम्बाद गर्न गगन थापाले प्रधानमन्त्रीलाई अनुरोध

गगन थापा

‘बिलम्ब नगरी, आग्रह नराखी काठमाडौं महानगरसँग छलफल गरियोस् । संवाद गरियोस् । जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो कायम गरियोस्’ काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग…