KhabarUK

KhabarUK

कमल थापाको नयाँ दल ‘राष्ट्रिय एकता पार्टी’ हुन सक्ने

कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेसँगै कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्यलाई तिव्रता दिएका छन् । सबै तयारी पूरा गरेर यसै साता दल दर्ता गर्ने उनको योजना छ । स्रोतका अनुसार थापाले पार्टीको नामलगायतका विषयमा आज आफू निकटस्थहरुसँग छलफल…

रचनाले होइन मेरै स्वरमा न बिर्सें तिमीलाई पुन गाउने सहमति भएको थियो- अन्जु पन्त

अन्जु पन्त

काठमाडौं । गायिका अञ्जु पन्तले गीतकार विपीन किरणले आफूसँग सल्लाह नगरी न बिर्सें तिमीलाई न पाएँ तिमीलाई…को नयाँ भर्सन सार्वजनिक गरेको बताएकी छन् । विपीन किरणले आफूले अञ्जुसँग अनुमति लिएर नै गीत रचना रिमाललाई गाउन लगाएको बताएका थिए । विपीन…

एमसीसी र संसद् अवरोध खुलाउनेबारे ओली-कोइराला भेटवार्ता

ओली-कोइराला भेटवार्ता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी ओली र कांग्रेस नेता शेखर कोइरालाबीच मंगलबार साँझ भेटवार्ता भएको छ । नेता कोइराला प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । कोइरालाले साँझ ओलीसँग भेटवार्ता गरेको कोइरालाका स्वकीय सचिव…

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

स्थानीय निर्वाचन

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् । निर्वाचन…

एमसीसीसम्बन्धी देउवा-दाहालकाे पत्रले माओवादीमा खैलाबैला

अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ- सत्ता साझेदार दल माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालको पनि हस्ताक्षर रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी एउटा पत्र आइतबार सार्वजनिकपछि त्यसबारे केन्द्रीय समितिमा छलफल हुने भएको छ । माओवादीको केन्द्रीय समिति बैठक आगामी २७ माघमा बस्दै छ । पत्र…

नेपाली काँग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

डा. प्रकाशशरण महत

काठमाडौँ — कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् । देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ । पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको…

एमसीसी पास गर्न देउवा र प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक (पत्रसहित)

देउवा र प्रचण्ड

काठमाडौंः सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र सार्वजनिक भएको छ । जवाफमा एमसीसीले यही फेब्रुअरी २८ तारिखभित्र एमसीसीबारे टुङ्गो लगाउन जवाफ पठाएको…

आज सरस्वती पूजाको दिन, बालकदेखी ब्रिध्दसम्म सरस्वतीको शरणमा (फोटो फिचर)

सरस्वती पूजा

आइतबार बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ । यसै अवसरमा आइतबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्ने गर्दछ । आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ…

प्रदेश एकमा मुख्यमन्त्री राइले ७ मन्त्रालय फुटाएर १३ बनाउदै

मुख्यमन्त्री राइ

मोरङ — मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको बताए । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी…

चर्चित गायिका लता मंगेशकरकाे निधन

लता मंगेशकर

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । आइतबार बिहान…