KhabarUK

KhabarUK

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दै

नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत…

३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटल पनि बन्द : मन्त्री आलेको अर्को निर्णय

मन्त्री आले

काठमाडौँ- क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका…

गठबन्धनको विरोध नगरिदिन प्रचन्डले शेखर कोइरालासँग आग्रह

प्रचन्डले शेखर कोइराला

कोइरालाको जवाफ– ‘चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो । कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन्, बरु एमालेतिरै लाग्छन् ।’ काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका…

भुपु गोर्खा सैनिक कृष्ण बहादुर गुरुङले ९६ वर्षमा नागरिकता

कृष्ण बहादुर गुरुङ

आश गुरुङ, कान्तिपुर । आफ्ना बुबाको नाममा रहेको जग्गा नामसारी गरेर छोरालाई दिनुपर्ने भएपछि मात्र नागरिकता बनाउन प्रशासन कार्यालय पुगे कृष्णबहादुर लमजुङ — खैरो रङमा सेतो धर्सा भएको गलबन्दी, ज्याकेट र ढाका टोपी लगाएका वृद्ध लट्ठी टेक्दै जिल्ला प्रशासन कार्यालयभित्र…

याक एन्ड यतिको पाँचतारे र क्यासिनो इजाजत रद्द

याक एन्ड यति

याक एन्ड यतिले ४२ करोड रुपैयाँ र नेपालगन्जको ड्रिमल्यान्डले ३८ करोड रुपैयाँ रोयल्टी बक्यौता काठमाडौँ — सरकारले राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय…

गठबन्धन टुटाएर भएपनि एमसीसी ‘टेबल’ गर्ने देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा

सहमति नभए एमसीसी पारित गर्न सभामुखको विकल्प खोज्दै कांग्रेस काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका छन्। सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)…

मेयरको उम्मेदवार केशव स्थापित वा विद्या सुन्दर ? एमालेलाई चुनौती

मेयरको उम्मेदवार

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख दलमा मुख्य पदका लागि उम्मेदवारका आकांक्षीहरूले आन्तरिक रूपमा लबिङ सुरू गरेका छन् । बजेटको हिसाबले देशकै ठूलो र संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा सत्ता चलाइरहेको नेकपा एमालेमा अबको मेयर को भन्ने…

मान्छे कुट्ने म्यानपावरबाट ठगिएकाहरू स्वदेश फर्किए

ठगिएकाहरू स्वदेश

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षण निकै छ । घर परिवार अनि परिवेश छाडेर परदेश पुगेर काम गर्नु कसैका लागि रहर हो भने धेरैका लागि बाध्यता । आफू जन्मेको देश, हुर्केको टोल र समाज छाडेर खाडी छिर्नुपर्दा कतिको मन…

स्थानीय निर्वाचनमा चारै तहको सुरक्षा निकाय परिचालन गरिने

गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली…

निर्वाचन आयोगले वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो,…