नेकपा एमालेले प्रधानन्यायाधीशबिरुध्द ल्याएको महाअभियोगको सशक्त प्रतिवाद गर्ने
राजनीतिक, कानुनी वा संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने भन्ने संसदीय दल बैठकले टुंगो लगाउने काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने बताए पनि ठोस निर्णय भने सोमबार गर्ने बताएको छ ।…








