KhabarUK

KhabarUK

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, ३६३४ जना मतदाता

एनआरएनएको निर्वाचन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक भएको छ । फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी…

आगामी स्थानीय तहको निर्वाचनमा दुई लाख कर्मचारी आवश्यक

निर्वाचन आयोग

काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा कम्तीमा दुई लाख कर्मचारी चाहिने भएको छ । निर्वाचन आयोगले हालै तयार गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकामा एउटा मतदान केन्द्रमा कम्तीमा ७ जना र बढीमा ८ जना कर्मचारी खटिने उल्लेख छ । यस पटक…

अधिकांश साना दलले स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह नपाउने

निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएका अधिकांश दलले स्थानीय तहको निर्वाचन, २०७९ मा दलीय चुनाव चिह्न नपाउने भएका छन् । यद्यपि चुनाव चिह्न पाउनुपर्ने मागसहित २८ साना दलले चुनावको पूर्वसन्ध्यामा सङ्घर्षका कार्यक्रमलाई यथावत् राख्ने जनाएका छन् । निर्वाचन आयोगका प्रवक्ता…

एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दलको निर्णय

कांग्रेस संसदीय दल

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल गरेर पारित गर्ने निर्णय गरेको हो। बैठकले एमसीसी सम्झौता संसद् बैठकमा टेबुल गर्न…

चोलेन्द्र शमशेर राणाका आश्चर्यचकित तथा विवादित ४ फैसलाहरु

चोलेन्द्र शमशेर राणा

काठमाडौ : न्यायिक इतिहासमा मनमौजी फैसलाका नायक, तास, भ्रष्टाचारदेखि हत्या अभियुक्तलाई समेत सहजै उन्मुक्ति दिने विवादित प्रधानन्यायाधीश हुन्, चोलेन्द्र शमशेर राणा । मुख्य राजनीतिक दलका शीर्ष नेताबाट बोकिएका र संरक्षण प्राप्त राणाविरुद्ध अन्ततः बारको आन्दोलनको १०७ दिनपछि महाअभियोग दर्ता भई…

धम्की होइन प्रतिवद्धता पालना गर्न आग्रह गरेको हो : अमेरिकी राजदूत

र्‍यान्डी डब्लु बेरी

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले २०७४ भदौमा भएको अमेरिकी सहयोग सम्बन्धी सम्झौता– मिलेनियम च्यालेन्ज कम्प्याक्ट अघि बढाउने सम्बन्धमा नेपाली नेताहरूसँग अमेरिकी अधिकारीहरूले छलफल गरिरहेको तर केही सञ्चारमाध्यम तथा अनलाइनहरूमा चित्रण गरिएको जस्तो नभएको बताएका छन् । दक्षिण…

साहित्यकार तारानाथ शर्माको निधन

तारानाथ शर्मा

काठमाडौँ — नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि…

प्रेम सम्बन्ध प्रगाढ बनाउने “भ्यालेन्टाइनस डे” आज

भ्यालेन्टाइनस डे

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि…

म दुःखी छैन, दलहरूले संवैधानिक प्रक्रिया सुरु गरेहुन्छ : जबराको टिप्पणी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

काठमाडौं : राष्ट्रिय झन्डा हल्लाउँदै सर्वोच्च अदालत पुग्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नैविरुद्ध नारावाजी सुने। संसद्मा महाभियोग प्रस्ताव दर्तापछि पनि आइतबार दिनभरि बसे। महाभियोगको पत्र बुझे। झन्डा छोपिएको गाडी चढेर फर्किए। नेपालको न्यायिक इतिहासमा विरलै देखिने दृश्य आइतबार सर्वोच्च अदालतमा देखियो।…

सर्वदलीय बैठकमा एमाले नजाने, चार न्यायाधीशविरुद्ध पनि महाअभियोग ल्याउने

नेकपा एमाले

काठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा…