KhabarUK

KhabarUK

बालुवाटारमा एकथरी, बालकोट र खुमलटारमा अर्को थरी कुरा गर्दैनौ : काङग्रेस महामन्त्री थापा

गगन थापा

काठमाडौँ — नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे कम्युनिस्ट दलहरूले बोली फेरेको भन्दै कांग्रेसले आफ्नो बोली नफेर्ने बताएका छन् । उनले एमसीसी पास गर्ने वर्षौंअघिको निर्णयमा कांग्रेस अडिग रहेको बताए । बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त…

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ — अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको…

नेपाल अन्तर्राष्ट्रिय सम्बन्धमा चुक्दै

नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध

स्रोत- इकान्तिपुर संविधान जारी भएयता छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुमधुर राख्ने विषयमा नेपाल चुकिरहेको छ, द्विपक्षीय सम्बन्धलाई ‘सफ्ट पावर’ का रूपमा प्रयोग गरेर फाइदा लिनुपर्नेमा अन्तर्राष्ट्रिय सम्बन्ध झन् चिसिन थालेको छ काठमाडौँ — पछिल्लो समय दुई छिमेकी भारत र चीनसहित…

एमसीसी सम्बन्धमा सत्ता गठबन्धनकाे भोली बिहीबार निर्णयाक बैठक, माओवादीको नयाँ शर्त

सत्ता गठबन्धन

काठमाडौं – एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच मतभेद जारी रहेका बेला बिहीबार निर्णायक छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार निर्णायक छलफल गर्न लागेका हुन् ।…

बेलायतको लागि राजदुत ज्ञानचन्द्र आचार्यले सपथ लिए

ज्ञानचन्द्र आचार्य

काठमाडौँ — संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् । राजदूत आचार्यले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । आचार्यले राष्ट्रपति भण्डारीसमक्ष शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर…

कार्यकाल नसकिँदै निर्वाचन नगर्न मागसहितको रिट दर्ता गर्नू : सर्वोच्च

सर्वोच्च अदालत

काठमाडौँ — आगामी वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि…

सलमान खान फेरी नेपाल आउँदै, दशरथ रंगशालामा सांगीतिक कार्यक्रम हुने

सलमान खान

दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने काठमाडौँ — कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन आगामी वैशाख ३…

एमसीसीविरुद्ध उपत्यकामा प्रदर्शन, बानेश्वर तनावग्रस्त, प्रहरीले हान्यो पानीको फोहरा

एमसीसीविरुद्ध उपत्यकामा प्रदर्शन

काठमाडौं । एमसीसीको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड सुरु भएको छ । उत्तेजित आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीका फोहरा प्रहार गरिरहेको छ । नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो…

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपास्थित

कार्यव्यवस्था परामर्श समिति

काठमाडौँ — प्रतिनिधि सभाको बुधबारको एजेन्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची राख्न नमिल्ने कुरा उठाउँदै छ । यता कांग्रेसले भने एमसीसी टेबुल गर्ने एजेन्डा राख्नुपर्ने…

एमसीसी जबरजस्ती पारित गर्न खोजे माओवादी सरकारबाट बाहिरिने

माओवादी सरकारबाट बाहिरिने

काठमाडौँ- सरकारले सदनमा एमसीसी जबरजस्ती टेबल गरे नेकपा माओवादी केन्द्र सरकारमा नरहने बताएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि माओवादीका प्रमुख सचेतक देव गुरुङले सरकारमा रहेका दलहरूबीच सहमति नगरी एमसीसी पेस भए सरकारमा नरहने जानकारी दिए । ‘सबै दलको…