KhabarUK

KhabarUK

अगामी स्थानीय तह निर्वाचन गर्न आठ अर्ब ९५ करोड बजेट माग, दलहरुको संख्या १०९ पुग्यो

निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…

विश्वकपमा पुग्न यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपाली क्रिकेट

नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली…

बतासको पक्षमा दिइएको अल्पकालीन अन्तरिम आदेश खारेज

अन्तरिम आदेश खारेज

पशुपति विकास कोषलाई कानुन बमोजिम अघि बढ्न बाटो खुला काठमाडौँ — पशुपति क्षेत्रमा धर्मशाला चलाउँदै आएको बतास समूहको पक्षमा उच्च अदालत पाटनले ९ दिनअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश सोमबार खारेज गरिदिएको छ । बतास समूह पशुपतिमा धर्मशाला संचालनमा पर्यटन…

मन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

क्यासिनो

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए…

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

अमित अग्रवाल

काठमाडौँ — बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान…

गठबन्धन भत्किने डरले प्रचन्ड र माधव नेपालले सहमति जनाए

सत्ता गठबन्धन

काठमाडौँ — तत्कालीन नेकपा नेतृत्वको सरकारले अनुमोदनका लागि संसद्मा दर्ता गरेको एमसीसी सम्झौताले आइतबार संसद्‌मा प्रवेश पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दबाबको रणनीति अख्तियार गर्दै सत्ता–सहयात्री दलहरूलाई एमसीसी संसद्मा प्रवेश गराउन मनाएका हुन् ।अनुमोदन प्रक्रियामा सहमति जुट्ने/नजुट्नेबारे अझै अन्योल छ । कांग्रेस…

एमसीसी जबर्जस्ती अगाडि बढायो कृष्ण बहादुर महरा, सरकारबाट बहिरिन्न मेटमणी चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सरकारले जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे माओवादीकाे आरोप छ ।…

अष्ट्रेलियाको जासुसी विमानमा चिनियाँ जनमुक्ति सेनाको लेजर प्रहार

सेनाको लेजर प्रहार

एजेन्सी । अष्ट्रेलियाले चिनियाँ जनमुक्ति सेनामाथि आफ्नो एक सैन्य विमानमा लेजर प्रकाश प्रहार गरेको आरोप लगाएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ जनमुक्ति सेनाले पी-८ए पोसेइडन नामक आफ्नो जासुसी विमानमा यसै हप्ता लेजर प्रकाश प्रहार…

एमसीसी टेबल गर्नेबारे खनाल र नारायण काजीको असहमति

खनाल र नारायण काजी

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता संसदमा टेबुल हुन नसक्ने दाबी गरेका छन् । ईकान्तिपुरसँग कुरा गर्दै नेता खनालले सम्झौता परिमार्जन गर्ने निर्णयमा भएको सहमति पार्टी…

प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णय

एमसीसी टेबल गर्ने

काठमाडौँ — सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा…