KhabarUK

KhabarUK

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरे पदबहाली

राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन — बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुधबार दिउँसो पदबहाली गरेका छन् । लण्डन आएकै दिन आचार्यले पदबहाली गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनी बेलायतका लागि २२ औँ नेपाली राजदूत हुन् । चार महिनादेखि राजदूतविहीन लन्डन…

एमसीसी सम्बन्धमा प्रचण्ड र प्रधानमन्त्री देउवा अ-आफ्नो अडानमा

प्रचण्ड र प्रधानमन्त्री देउवा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। बिहीबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएको प्रचण्ड सचिवालयले पुष्टि जनाएको हो। संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठक बसेर छलफल गरेपश्चात…

पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह फरार

नायक पल शाह फरार

काठमाडौं : पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्। उमेर नपुगेकी किशोरीलाई यौन…

संसद् बैठक छल्न पर्बत कुश्मा पुगे अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा

पर्वत — संघीय संसद् सचिवालयको सूचना अनुसार आज दिउँसो १ बजे अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ । तर, उनै अर्थमन्त्री शर्मा भने संसद् छलेर बुधबारदेखि पर्वतमा…

रुसले यूक्रेनमा क्षेप्यास्त्र प्रहार, अमेरिकी राष्ट्रपति बाइडेनको बिरोध

यूक्रेनमा क्षेप्यास्त्र प्रहार

काठमाडौँ — रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका छन् । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् । रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार…

एमालेले सहयोग गरे एमसीसी अनुमोदन सम्भब होइन भने सत्ता गठबन्धन पार्टी नै बिपक्षमा

एमसीसी नेपाल

कांग्रेसका ६१ सांसद मात्रै एमसीसी सम्झौताको पक्षमा प्रस्ट, माओवादी, एकीकृत समाजवादी र जनमोर्चासँगै नेमकिपा र राप्रपाका गरी कुल ७६ सांसद विपक्षमा रहने सम्भावना काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभामा आइतबार पेस गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनको पक्षमा मत…

प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री खाँणले बुधबार बिहानै ओली निवास बालकोटमा

गृहमन्त्री खाँण

काठमाडौँ — अमेरिकी अनुदान परियोजना संसद्‌बाट अनुमोदन गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँग संवाद बढाएका छन् । मंगलबार रातिसम्म सरकारी निवास बालुवाटारमै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका देउवाले बुधबार बिहानैदेखि संवादलाई…

कलाकार जयनन्द लामाको निधन

जयनन्द लामा

काठमाडौं : कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हो । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा…

पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कलाई रुसी राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता, सेना परिचालन

पूर्वी युक्रेन

ती दुवै क्षेत्रमा रुसले सैनिक परिचालन समेत गरेको छ मस्को — पूर्वी युक्रेनमा स्वघोषित क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई रुसी राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका छन् । ती दुवै क्षेत्रलाई रुसी समर्थक विद्रोहीहरूको वाहुल्य भएको राज्यको रुपमा चिनिन्छन् । गत…

नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सम्पन्न

सुरुङ मार्ग

काठमाडौँ (नागढुङ्गा) । नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा…