KhabarUK

KhabarUK

एमसीसी बिरुध्द देशका प्रमुख शहरहरुमा प्रदर्शन कायमै, कर्फ्यु जारी

एमसीसी बिरुध्द

सोमबारदेखि अहिलेसम्म २० जना बन्दकर्ता पक्राउ, ७ जना प्रहरी घाइते सुर्खेत । सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बन्यो । एमसीसी सम्झौता संसद्‍बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो…

एमसीसी अनुमोदनपछि धमाधम राजनीतिक दलले प्रस्टीकरण दिँदै

राजनीतिक दल

काठमाडौँ- लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ । नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा तल्लो तहसम्म जनमानस धुव्रीकृत भएपछि राजनीतिक दलले प्रस्टीकरणको…

एमसीसी बिरुध्द माओवादीका सात सांसदको विद्रोह

माओवादीका सात सांसद

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने विषयमा नेकपा माओवादी केन्द्रका सात जना सांसदले विद्रोह गरेका छन् । गत ११–१९ पुसमा सम्पन्न महाधिवेशन र संसदीय दलको ४ फागुनको निर्णयविपरीत संशोधन र परिमार्जनविना नै एमसीसी अनुमोदन गर्ने अध्यक्ष…

महाशिवरात्रि मनाउन पशुपतिमा सम्पूर्ण तयारी पूरा

पशुपतिनाथ मन्दिर

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न…

एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई आभर, छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं

मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु-याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गर्दछ गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो…

देश दुर्घटनाबाट बचाउन एमसीसी अनुमोदन गर्नुपरेको प्रचन्डको दावी

प्रचन्ड

काठमाडौं । नेकपाको सरकार भएपछि एमसीसी गम्भीर ढंगले विवादमा आयो, जतिबेला यसलाई आईपीएस (इन्डो प्यासेफिक स्ट्राटेजी) को अंग भनियो । स्वयं अमेरिकाका मन्त्रीहरुले र विदेश मन्त्रालयको दस्तावेजमा यो कुरा आयो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २५ वर्षपछि नेपालको तर्फबाट अमेरिकाको…

एमसीसी पास गर्न प्रधानमन्त्रीको दौडधुप जारी

एमसीसी पास गर्न प्रधानमन्त्री

काठमाडौं : अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिँदै छ। प्रतिनिधिसभा बैठकमा बिहीबार ‘सामान्य छलफल’को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठकै रोकेर चरण–चरणमा वार्ता गरे। यसमा दुई प्रयोजन देखिन्छ- एक, गठबन्धन जोगाउने, एमसीसी पास गर्ने…

सर्वोच्चका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन लागेका छन : अध्यक्ष ओली

अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी गरेका छन् । एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन(पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अमेरिकाबाट…

एमसीसी पास गर्न माओबादीको लिखितम माइन्युट माग्यो : प्रधानमन्त्री देउवा

एमसीसी नेपाल

काठमाडौं । एमसीसी अनुमोदन पनि गर्ने र सत्ता गठबन्धन पनि जोगाउने उपायको खोजीमा रहेका माओवादी अध्यक्ष प्रचण्डसँग नेपाली कांग्रेसले संस्थागत निर्णय मागेको छ । शुक्रबार पटक पटक भएका छलफलमा प्रचण्डले माओवादी र नेकपा एसका मन्त्रीहरुले एमसीसी अनुमोदनका पक्षमा मत दिने…

टी-२० वरीयतामा नेपालको सुधार

टी-२० वरीयता

काठमाडौं । आईसीसी पुरुष टी-२० वरीयतामा नेपालको दुई स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १३ औं स्थानमा उक्लिएको छ । यसअघि सार्वजनिक वरीयतामा नेपाल दुई स्थानमा…