सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाही, गोपनियता हनन् हुने सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध

काठमाडौँ — सामाजिक सञ्जालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षा निकायसँग सम्बन्धी भिडियो तथा तस्बिरको दुरुपयोग गरी अफवाह फैलाउने तथा समाजमा खलल पुर्याउने काम नगर्न सरकारले सचेत गराएको छ । यदि कसैले फेसबुक, युट्युब,…





