रास्वपा संसदीय दलका नेताबाट डिपी अर्यालले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएको स्रोतले जानकारी दियो।…