आउने स्थानीय निर्वाचनमा उम्मेदवारको खर्च बढीमा साढे ७ लाख
काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च सीमा निर्धारण गरेको छ । महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको हो तर आयोगले तोकेको सीमा दलहरुले अव्यावहारिक…








