KhabarUK

KhabarUK

सर्बोच्च अदालतमा नेकपा एस तथा १४ सांसद बिरुध्दको मुध्दा आज पेसीमा

सर्बोच्च अदालत

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट…

आजदेखी नेपाली काङग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु

नेपाली काङग्रेस

काठमाण्डौ । नेपाली काँग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार…

प्रकाश सपुतको गीत ‘पिर’ मा माओवादी एकातिर, अरू अर्कातिर

प्रकाश सपुतको गीत 'पिर'

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि शनिबारदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ । आइतबार बिहानसम्म युट्युबमा १३ लाख मानिसहरूले हेरिसकेको उक्त गीत अहिले भाइरल भएको छ । माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक…

साइबर अपराधको उजुरीपछि धमाधम पक्राउ पर्दै युट्युबर

पक्राउ पर्दै युट्युबर

काठमाडौँ — प्रेस काउन्सिलले गत शुक्रबार १६ युट्युबरमाथि कारबाही गर्न सूचीसहितको पत्र प्रहरीको साइबर ब्युरोमा पठाएलगत्तै आधाभन्दा धेरैले युट्युब सार्वजनिक रूपमा खोज्न नमिल्ने बनाएका छन् । साइबर ब्युरोका एक अधिकारीले धमाधम युट्युबर पक्राउ पर्न थालेपछि नाम सार्वजनिक भएका केहीले आफूले मात्रै…

बागलुङ सेवा समाज कतारको अध्यक्षमा सन्तोष पौडेल

बागलुङ सेवा समाज कतार

कृष्ण प्रसाद शर्मा । २८ फाल्गुण । बागलुङ सेवा समाज दोहा कतारको शुक्रबार सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा पुनः सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन् । बा.न.पा १४ घर भएका पौडेल कतारमा लामो समय देखि कार्यरत छन् । सामाजिक काममा निकै…

एमाले अध्यक्ष ओली बारा आउँदै, वीरगन्जका मेयर सरावगीलाई पनि भेट्ने

एमाले अध्यक्ष ओली

वीरगन्ज : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बारा आउँदै छन्। बाराको आदर्श कोतवाल गाँउपालिकाको च्युटाहामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बारा आउन लागेका हुन्। कार्यक्रममा ओलीले आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीसहितका…

एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने : अध्यक्ष लिङ्देन

अध्यक्ष लिङ्देन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)का अध्यक्ष राजेन्द्र लिङदेनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने बताउनुभएको छ । शनिबार सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले एमसीसी ठिक की बेठिक भन्दा पनि प्रमुख राजनीतिक दलहरुले केटाकेटीपन देखाएर दीर्घकालिन असर…

स्थानीय तह जवाफदेही हुनुपर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सङ्घीय…

सञ्चालनको तयारीमा भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध विमानस्थल

सीबी अधिकारी, रासस । भैरहवा (रुपन्देही) । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

रुससँग लडन युक्रेनमा अमेरिकाले सेना नपठाउने, नेटो र रुस लडे तेस्रो विश्वयुध्द : बाइडेन

जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) सँग रुसी आक्रमण बढिरहेको भन्दै सहयोग मागेका बेला बाइडेनको यस्तो भनाइ आएको हो । नेटो क्षेत्रको हरेक…