KhabarUK

KhabarUK

आगामी स्थानीय निर्वाचनको लागि एमालेले बनायो उम्मेदवार छनोट विधि

नेकपा एमाले

काठमाडौँ — नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो । जसअनुसार महानगर र…

आगामी बजेटको गृहकार्य सुरु, मस्यौदा लेख्न ५ सदस्यीय समिति गठन

बजेटको गृहकार्य

काठमाडौँ — अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तर्क्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले…

शशांक कोइरालाले नवलपुरबाट चुनाव लड्ने घोषणा

शशांक कोइराला

कावासोती, चैत्र १ गते । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस नवलपुरको ‘घर घर जाऊ काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा सहभागी हुन गृहजिल्ला…

म्यादी प्रहरीको भर्ना खुल्यो, दरखास्त आह्वान

एआईजीमा बढुवा सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जना डीआईजीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु बसन्त कुमार पन्त, धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका प्रबल…

म्यादी प्रहरीको भर्ना खुल्यो, दरखास्त आह्वान

म्यादी प्रहरी

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले मंगलबार सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ का लागि…

दलित बालिकालाई दही चोरेको आरोपमा २० घण्टा बाँधेर यातना

दलित बालिका

रामेछाप — घरमा कोही नभएको बेला घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ । मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती…

आफ्नो गीतबारे स्पष्टीकरण दिदै प्रकाश सपुतले भने- सिर्जना र स्वतन्त्रताको कुरा गरौं, राजनीतिकरण नगरौं

प्रकाश सपुत

समाजमा टिप्नुपर्ने कैयौं कथा छन् । गाउनुपर्ने कयौं, गीत छन् । तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् ।अब भिडियो नै हटाउँदा युद्ध, आन्दोलन, गणतन्त्र, स्वतन्त्रताको अपमान हुने हो कि ? काठमाडौँ — गायक प्रकाश सपुतले…

नेपाली काङग्रेसको ७७ वटै जिल्लामा अधिवेशन सकियो, शेखर वा देउवा कुन पक्ष बलियो ?

नेपाली काङग्रेस

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै जिल्लाको अधिवेशन सकिएको छ । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांगेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए । उनका अनुसार महाधिवेशनअघि ६१ जिल्लाको जिल्ला…

आज संसदमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै

संसदमा प्रधानन्यायाधीश जबरा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा महाभियोगका प्रस्तावकले प्रस्ताव पेस गरेपछि सामान्य छलफल हुनेछ । जबराविरुद्ध फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीशबाट निलम्बनमा परेका थिए ।…

एमसिसी कार्यन्वयन फेल भयो भने राजीनामा दिन्छु, एमालेसँग सहकार्य हुँदैन : प्रचन्ड

पुष्पकमल दाहाल प्रचण्ड

काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन् । एमसिसी माओवादीको पनि समर्थनमा प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका…