KhabarUK

KhabarUK

संस्कृतिविद् जोशीको जीवनीमा आधारित ‘सत्यमोहन’ लोकार्पण

‘सत्यमोहन’ लोकार्पण

काठमाडौँ — एक सय दुई वर्षे संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार मध्यान्हमा पाटन दरबार स्क्वायरमा रहेको पाटन संग्राहलयको भित्री चोकमा भेटिए । हालैमात्र बिरामीबाट तंग्रिएका जोशीको जोस उनको अनुहारमा मुर्झाएजस्तो देखिए पनि एक सतक भन्दा बढीको समयमा उनले भोगेको समयको चित्र…

उम्मेदवारी दिनुअघि पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानमा सत्ता गठबन्धन र एमाले मतभेद

गठबन्धन र एमाले मतभेद

काठमाडौं । स्थानीय तहको वैशाख ३० को निर्वाचनमा उम्मेदवारी दिनुअघि पदाधिकारीले राजीनामा दिनु पर्ने निर्वाचन आयोगको प्रावधान विवादमा परेको छ । बिहीबार राजपत्रमा प्रकाशन भएको आचार संहिताका विषयमा टिकाटिप्पणी शुरू भएको छ । आचारसंहिताका केही प्रावधानहरूमा भने समर्थन तथा विरोध…

पोखरामा फोहोर नउठ्दा शहर दुर्गन्धित

पोखरामा फोहोर

पोखरा – पोखराको फोहोर चार दिनदेखि उठेको छैन । फोहोर फाल्ने ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरले सम्झौता अनुसार आफूहरूलाई बजेट नदिएको आरोपमा फोहोर लैजाने बाटो नै थुनिदिएका छन् । पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरबाट भएको सम्झौता…

कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न : प्रचन्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

देशैभर तालमेलको सम्भावना नभएकाले एक्लै चुनाव लड्ने तयारी गर्न कार्यकर्तालाई निर्देशन रूपन्देही — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने संकेत गरेका छन् । गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले लखेट्न खोजेको…

पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

क्यारोलिना बनिन् विश्व सुन्दरी

एजेन्सी । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र…

होलीमा उपत्यकामा सुरक्षा कडाः जथाभावी रङ दल्नेलाई कारबाही, ठाउँ-ठाउँमा चेकिङ

होलीमा उपत्यका

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार…

गठबन्धनमा खटपट, गठबन्धन गर्नुहुन्न : गगन थापा

गठबन्धनमा खटपट

काठमाण्डौ । सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । कांग्रेसमा खास गरी शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति…

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

मेलम्ची खानेपानी

मेलम्ची । गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको…

भिजिट भिसामा गएकालाई यूएईले रोजगार नदिने

संयुक्त अरब इमिरेट्स

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने प्रतिबद्धता जनाएको छ । आबुधाबीमा मंगलबार सम्पन्न नेपाल र यूएईका उच्च अधिकारीबीचको बैठकमा यूएईले त्यस्तो प्रतिबद्धता जनाएको हो । दुई देशबीच स्थापित संयन्त्रभित्रबाटै नेपालीलाई अवसर दिने नीति कडाइका साथ…

संसद्‍ अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, जबराविरुद्धको महाभियोग बजेट अधिवेशनसम्म थाती

संसद्‍ अधिवेशन अन्त्य

काठमाडौं । सरकारले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्…