भरतपुर महानगरमा माओवादी दाबी, माधव नेपालले मागे काठमाडौं या पोखरा

काठमाडौं । सत्ता गठबन्धनमा आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने बाँकी पालिकामा आवश्यकताअनुसार गर्न छुट दिने विषयमा छलफल भएको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलमा…






