KhabarUK

KhabarUK

भाषणमा एजेन्डा छैन : गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता

गाली बाँड्दै नेता

काठमाडौं – राजनीतिक दललाई चुनाव लागिसकेको छ । स्थानीय तह निर्वाचन लक्षित गरेर दलहरू प्रचार प्रसारलाई तीव्रता दिन थालेका छन् । वैशाख ३० गतेलाई तोकिएको निर्वाचन केन्द्रित गरेर राजनीतिक दलहरू यतिबेला गाउँघरतिर छन् । जति-जति निर्वाचन नजिकिँदै गइरहेको छ ।…

एमालेले वैशाख ९ गते पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

घोषणा पत्र सार्वजनिक

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी काठमाडौँ — नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९…

अगामी चुनावको लागि घोषणापत्र बनाउँदै दलहरू

घोषणापत्र बनाउँदै दलहरू

काठमाडौँ — स्थानीय तह निर्वाचनमा पाँच वर्षअघि आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्न असफल भएको आरोप लाग्दै आएका राजनीतिक दलहरू वैशाख ३० गते हुने निर्वाचनका लागि घोषणापत्र लेखनमा लागेका छन् । गएको निर्वाचनमा गरेका प्रतिबद्धता अपूरा राखेर उनीहरूले मतदातालाई आकर्षित गर्न…

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शरण दिनेबारे बेलायती प्रधानमन्त्री जोन्सनको छलफल

राष्ट्रपति जेलेन्स्की

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनु भएको छ । जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक निक्कै…

नाबालिगलाई बलत्कारको आरोपित पल शाहको बयान

पल शाह

अदालतमा मुद्दा दर्ता, यी हुन् अभियोग पत्रका आधार अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जबर्जस्ती करणी गरेको मुद्दा दर्ता गरेको हो…

हुम्लाको नाम्खा गाउँपालिका लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए

नाम्खा गाउँपालिका लिमी

हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले स्थानीय तहको निर्वाचनअघि नै जनप्रतिनिधि चुनेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन् । झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा…

एनसेलले एसियन टेलिकम अवार्ड २०२२ मा दुई वटा अवार्ड जित्यो

टेलिकम अवार्ड २०२२

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएको…

म्यादी प्रहरीमा जागिर खान आवेदन दिनेको भीड

म्यादी प्रहरी

काठमाण्डौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ। राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ । काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म…

एआईजी बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डिआइजीहरुको उजुरी

एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् । डीआईजी कार्कीले बढुवा सिफारिसविरुद्ध उजुरी दिएको नेपालखबरलाई बताए । लोक सेवा…

अमेरिकाको मेरिल्याण्ड विधानसभाबाट दशैँ विधेयक पारित

डा.ह्यारी भण्डारी

अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा.ह्यारी भण्डारीको पहलमा दशैँ विधेयक पारित भएको छ । विधेयक गत शुक्रबार १२३–५ मतको भारी बहुमतले पारित भएको हो। यो विधेयकको प्रस्तावनामै लेखिएको छ- नेपालमा उत्पति भएको दशैँ असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक सांस्कृतिक…