घर मर्मत लगायतका आवश्यक सेवा दिन पोखरामा सीधाफोनको मोबाइल एप्स सुरु

पोखरा । घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लबिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ ।

घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्धेश्यले एप्स ल्याइएको सिधाफोनका संचालक एस के गुरुङले बताए । सिधा फोनको एप्सबाट नै मासिका, अर्धवार्षिक र वाषिर्क प्याकेजहरु लिन सकिने सुविधा रहेको बताउँदै गुरुङले सबै सेवा सजिलोसंग एकै ठाउँमाघर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लबिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ ।

घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्धेश्यले एप्स ल्याइएको सिधाफोनका संचालक एस के गुरुङले बताए । सिधा फोनको एप्सबाट नै मासिका, अर्धवार्षिक र वाषिर्क प्याकेजहरु लिन सकिने सुविधा रहेको बताउँदै गुरुङले सबै सेवा सजिलोसंग एकै ठाउँमा फेला पार्न सकिने जानकारी दिए । बिदेश मा बस्ने नेपाली हरुले बिना झन्झट बिदेश बाट नै आफ्नो घर लाइ चाहिने अवस्यक सेवा हरु लिन सकिने छ ।एप्सको वेभसाइट www.sidhafone.com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने उनले बताए ।

पोखराका युवा व्यवसायी एस के गुरुङ, प्रमिला थापा, मनोज गुरुङको संयुक्त लगानीमा संचालनमा ल्याइएको हो । हाल सम्म कम्पनीसंग ६५ जना कर्मचारी आबद्ध रहेका छन् । कम्पनीले छिट्टै नै कर्मचारी थप गरि टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको छ ।सकिने जानकारी दिए । एप्सको वेभसाइट www.sidhafone.com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने उनले बताए ।

पोखराका युवा व्यवसायी एस के गुरुङ, प्रमिला थापा, मनोज गुरुङको संयुक्त लगानीमा संचालनमा ल्याइएको हो । हाल सम्म कम्पनीसंग ६५ जना कर्मचारी आबद्ध रहेका छन् । कम्पनीले छिट्टै नै कर्मचारी थप गरि टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको छ ।