पाकिस्तानका बाढी पीडितका लागि तमु समाज युकेले २१२५ पाउन्ड सहयोग

तमु समाज युकेले लन्डनको वेम्बली बरहाम पार्क स्थित नेपलिज कम्युनिटि सेन्टरमा गत शनिबार ४ फेब्रुअरि २०२३को दिन पाकिस्तानी बढी पीडितहरुका लागि राहत सहयोग रकम हस्तान्तरण गरेका छ । तमु समाज युकेले पाकिस्तानी बाढि पीडितहरुको सहयोगार्थ गत बर्ष २०२२को अक्टोबर महिनामा आफ्ना सदस्यहरु तथ शुभचिन्तकहरुबाट संकलन गरेको उक्त राहत सहयोग रकम पाकिस्तानी बाढि पीडितहरुको लागि लन्डन … Continue reading पाकिस्तानका बाढी पीडितका लागि तमु समाज युकेले २१२५ पाउन्ड सहयोग