तमु समाज यूके नृत्य प्रतियोगितामा प्रथम, एम्बासडर कपमा तेस्रो स्थान

शिबशरण गुरुङ, पूर्ब अध्यक्ष तमु समाज युके । लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराको साथ- नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिर परिचित गराउने, नेपालको पर्यटनको प्रबर्द्धन गर्ने, बेलायतमा रहेको नेपाली समुदयका बिभिन्न संघ संस्था र समाजहरुबिच पारस्परिक सम्बन्धलाई सबल र सुमधुर … Continue reading तमु समाज यूके नृत्य प्रतियोगितामा प्रथम, एम्बासडर कपमा तेस्रो स्थान